Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

गोलभेँडा भार निर्यात हुँदा दुई सातामा प्रतिकिलो ६१ प्रतिशतसम्म महँगियो

खबरडबली संवाददाता

काठमाडौं। कालीमाटी तरकारी बजारमा दुई साताअघि ( साउन २३ गते) औसत १७.५०  रुपैयाँ प्रतिकिलो पर्ने सानो लोकल गोलभेँडा मङ्गलवार प्रतिकिलो ४५ रुपैयाँ औसत रहेको छ । उक्त गोलभेँडा ६१.११ प्रतिशतले महँगिएको कालीमाटी तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ । 

यस्तै दुई साताअघि औसत ६६.६७ रुपैयाँ प्रतिकिलो पर्ने नेपाली ठुलो गोलभेँडा  मङ्गलवार प्रतिकिलो  ९५ रुपैयाँ  पुगेको छ ।  उक्त गोलभेँडा २९.८२ प्रतिशतले महँगिएको छ ।

 दुई साताअघि औसत २५.८० रुपैयाँ प्रतिकिलो पर्ने सानो टनेल गोलभेँडा मङ्गलवार ५४.४० रुपैयाँ प्रतिकिलो पुगेको छ । उक्त गोलभेँडा ५२.५७ प्रतिशतले महँगिएको छ ।

अघिल्ला वर्षहरूमा गोलभेँडा विक्री नहुँदा सडकमा फ्याँकेर आन्दोलन गर्नुपर्ने अवस्था थियो । अहिले भने निरन्तर रूपमा गोलभेँडाको भाउ बढ्दै गएको छ । 

नेपालको गोलभेँडा भारततर्फ गइरहेको कारण बजारमा पर्याप्त नभएको भाउ महँगिएको व्यापारीहरू बताउँछन् । गत असार महिनामा १३ लाख ४१ हजार रुपैयाँको ७३ हजार १५ गोलभेँडा भारत तर्फ निर्यात भएको केन्द्रीय भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 

साउन महिनामा पनि गोलभेँडा भारततर्फ गएको हुनसक्ने व्यापारीहरूको तर्क छ ।

गत आर्थिक वर्ष भरिमा ६ लाख ७५ हजार ९२० किलो गोलभेँडा भारत तर्फ निर्यात भएको छ । उक्त गोलभेँडा निर्यात हुँदा  करोड ७ लाख रुपैयाँ भित्रिएको  विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७९०–८० मा पनि १० लाख ९४ हजार ५ किलो गोलभेँडा निर्यात हुँदा १ करोड ४९ लाख रुपैयाँ भित्रिएको थियो । 

यसअघिका वर्षहरुमा भने भारत बाहेकका अन्य मुलुकहरूमा सानो परिमाणमा मात्रै निर्यात हुने गरेको तथ्याङ्कले देखाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE