Ntc summer Offer
Khabar Dabali १६ पुष २०८१ मंगलवार | 31st December, 2024 Tue
Investment bank

कुन–कुन परे शेयर बजारमा आज उच्च कारोबार हुने १० कम्पनी ?

खबरडबली संवाददाता

काठमाडौं । शेयर बजारमा आइतबार ठूलो अंकको करेक्सन आएको छ। नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ को विन्दुमा झरेको हो।

बजार भारी अंकले घट्दा ६० कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १८४ वटाको घटेको छ। यो दिन लघुवित्त समूहबाहेक अरु सबै समूहमा गिरावट आएको छ।

आज बजारमा करिब पौने २० अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार अपी पावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

अपी पावरः ८५ करोड ६८ लाख रुपैयाँ

हिमालयन रिइन्स्योरेन्सः ७३ करोड ४३ लाख रुपैयाँ

शाइन रेसुंगा डेभलपमेन्ट बैंकः ५१ करोड ९६ लाख रुपैयाँ

अरुण भ्याली हाइड्रोपावरः ३७ करोड १६ लाख रुपैयाँ

शिवम सिमेन्टः ३२ करोड १८ लाख रुपैयाँ

गुडविल फाइनान्सः ३१ करोड ६६ लाख रुपैयाँ

ज्योति विकास बैंकः ३० करोड ३४ लाख रुपैयाँ

सानिमा माई हाइड्रोपावरः २९ करोड ७८ लाख रुपैयाँ

मल्टीपर्पस फाइनान्सः २८ करोड ३ लाख रुपैयाँ

नेपाल फाइनान्सः २६ करोड ६६ लाख रुपैयाँ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने भाष्य अब खारेज भयोः अध्यक्ष प्रचण्ड

झापामा छ सय जना माओवादी केन्द्रमा प्रवेश

सौराहाको हात्ती महोत्सवमा जंगली हात्तीको प्रवेश, पुरस्कार वितरण कार्यक्रम स्थगित

काठमाडौं । चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ । अन्तिम दिन आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । ब...

गिरिबन्धु टि–इस्टेटमा ओलीले गरेको बदमासी पर्दाफास गरेरै छोड्ने प्रचण्डको घोषणा

झापा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले ०८४ को निर्वाचनमा माओवादी पहिलो शक्ति बन्ने र देशबाट भ्रष्टाचारको चरा उखेल्...

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । अटिजम देखिएका ...

ग्लोबल आईएमई बैंकको ​१८औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा वृहत् प्रभातफेरी कार्यक्रम

काठमाडौं   । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्...

बाढीको महिनौँ बित्दा पनि नख्खुको हालत उस्तै, धुलो र दुुर्गन्धका कारण स्थानीयलाई सस्ती

ललितपुर । ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका ...

१६० किलो गाँजासहित दुईजना पक्राउ

विरगञ्ज  ।   १६० किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।  गाजासहित पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र च...

एमालेको कारबाही पछि भेटघाटमा व्यस्त भीम रावल

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यबाटै निकालेपछि भीम रावलले भेटघाटलाई तीव्रता दिएका छन् । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाटै निका...

रूपक र अनिशले ल्याए ‘तिमी छौ र पो म छु’

काठमाडौं । लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ । शब्द र संगीत गायक पाण्डेकै रहेको गीतको एरे...

एनआरएनए महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाडौं  । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy