कोलम्बो । श्रीलङ्काले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना गर्न पहिलो जलवायु–स्मार्ट कृषि (सीएसए) लगानी योजनाको निर्माण सुरु गरेको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले मङ्गलबार एक विज्ञप्ति जारी यस्तो जानकारी दिएको हो ।
योजना हरित जलवायु कोष (जीसीएफ) द्वारा वित्त पोषित छ भने एफएओले वातावरण मन्त्रालय र कृषि मन्त्रालयको साझेदारीमा कार्यान्वयन गरेको छ । योजनाको उदेश्य जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट कृषि क्षेत्रलाई जोगाइ रणनीति विकास गर्नु हो । श्रीलङ्का उष्ण जलवायुका साथ, जलवायु परिवर्तन प्रभावको संवेदनशील स्थानमा छ भने ग्लोबल “क्लाइमेट रिस्क इन्डेक्सका” अनुसार मौसमी घटनाको जोखिममा रहेका शीर्ष दश देशमा छ ।
जसले बढ्दो तापक्रम, अनियमित वर्षा लगायतका मौसमी परिवर्तनको सङ्केत गर्ने जनाउदै परिणाम स्वरुप कृषि उत्पादन र पानीको उपलब्धता घट्न थालेको एफएओले जनाएको छ । एक अनुसन्धानले शुष्क र मध्यवर्ती क्षेत्रमा जलवायु परिवर्तनको कारण मौसमको जोखिम रहेकाले प्रभाव कम गर्न क्रियासिल नरहेमा औसत १०–१२ प्रतिशत उत्पादन घट्ने प्रक्षेपण गरेको छ ।
यो योजना जलवायु परिवर्तनका लागि लचिलो भई कृषि विकासलाई बढावा दिन रणनीतिक खाका बनाउन सुरुवात गरिएको एफएओले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - २०:४९
काठमाडाैं । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अद...
पौष २५ गते, २०८१ - २०:१९
स्वास्थ्य परीक्षणपछि छुट्दै रवि
पौष २५ गते, २०८१ - १९:५८
तनहुँ । सहकारीको प्रबन्धकलाई कुटपिट गरेको आरोपमा तनहुँमा प्रहरीले एकजना जनप्रतिनिधि सहित पाँच जनालाई पक्राउ गरेको छ । भिमाद नगरपालिका–७ का वडाध्यक्ष प...
पौष २५ गते, २०८१ - १९:५१
काठमाडाैं । करिब तीन महिनादेखि थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न कास्की जिल्ला अदालत...
पौष २५ गते, २०८१ - १९:२२
पोखरा । पाेखराकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि तीनजना धरौटी बुझाएर छुटेका छन् । अदालतको आदेशपछि कृष्ण गुरुङ, मिना गुरु...
पौष २५ गते, २०८१ - १९:११
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा रहे...
पौष २५ गते, २०८१ - १९:०७
मुस्ताङ । सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको...
पौष २५ गते, २०८१ - १८:५८
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गरेका छन् । ...
पौष २५ गते, २०८१ - १८:५५
ल्हासा । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपराह्न ३ः०० बजेसम...
पौष २५ गते, २०८१ - १८:५१
जेनेभा । वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० ला...
प्रतिकृया लेख्नुहोस्: