खाेटङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङले दिक्तेलबजारको सडक सरसफाइ गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) खोटाङले १९औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा आज (शुक्रबार) दिक्तेल बुहुमुखी क्याम्पसदेखि हाटडाँडासम्मको सडकआसपासका स्थानीय बासिन्दाले जथाभावी फालेका फोहाेर सरसफाइ गरेको हो ।
सरसफाइ कार्यक्रममा जम्मा गरिएका फोहाेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको फोहाेर व्यवस्थापन केन्द्रमा लगेर विसर्जन गरिने आयोजक अखिल (क्रान्तिकारी) खोटाङका जिल्ला संयोजक डार्विन चाम्लिङले जानकारी दिए । दिक्तेल बहुमुखी क्याम्पस एकाइ समितिसँगको सहकार्यमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा ३० बोरा फोहाेर संकलन गरिएको आयोजकले जनाएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलाई सफा र सुन्दर बनाउन १९औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा सचेतनामूलक कार्यक्रमसहित सरसफाइ गरिएको क्याम्पस इकाइ समिति अध्यक्ष ललिजन राईले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २६ गते, २०८१ - २०:५७
रुपन्देही । रास्वपा सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएका छन् । बुटवलक...
फाल्गुन २६ गते, २०८१ - २०:४४
म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । गत असार र पुसको गाउँसभाबाट छनोट भई ...
फाल्गुन २६ गते, २०८१ - २०:३८
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले फाग...
फाल्गुन २६ गते, २०८१ - २०:२०
काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा...
फाल्गुन २६ गते, २०८१ - २०:०६
काठमाडौं । समाजवादी माेर्चाकाे बैठकपछि शिर्ष नेताहरुले इतिहासकाे रथ नफर्ने बताउँदै राजतन्त्रकाे सपना नदेख्न राजावादीहरुलाई सुझाव दिएका छन् । बैठकपछ...
फाल्गुन २६ गते, २०८१ - १९:५७
काठमाडौं । डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ (डिम्यानम) गठन गरेका छन् । आज गौतम बुद्ध जन...
फाल्गुन २६ गते, २०८१ - १९:५३
कैलाली । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबिच भएको सात बुँदे सहमतिमा तलमाथि भएत्यसको सबैभन्दा ठूलो दोष कांग्रेसले लिनुपर्ने बताएका ...
फाल्गुन २६ गते, २०८१ - १९:४९
पाँचथर । मच्छिन्द्र फुटबल क्लब पाँचौँ पाँचथर गोल्प कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा सोमबार भएको खेलमा मच्छिन्द्रले हिमालयन...
फाल्गुन २६ गते, २०८१ - १९:४६
मकवानपुर । मकवानपुर भीमफेदी गाउँपालिका –९ स्थित च्यानपाखामा ढुङ्गासहितको पहिरो खसेर स्काभेटर दुर्घटनामा परेको छ । भौतिक पूर्वाधार विकास कार्यालय ह...
फाल्गुन २६ गते, २०८१ - १९:४०
बझाङ । बझाङमा एसईई परीक्षाका लागि जिल्लाभर २० वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा समन्वय समितिले चैत ७ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्ष...
प्रतिकृया लेख्नुहोस्: