इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले आफ्नो देश नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको कडा परिश्रमबाट प्राप्त शान्ति र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रान्तमा भएको पछिल्लो आतङ्कवादी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु भएको केही दिनपछि उनको यो भनाइ आएको हो । “बलुचिस्तानमा अशान्ति मच्चाउन उद्यत पाकिस्तानका शत्रुहरूलाई पूर्ण शक्ति र राष्ट्रिय समर्थनका साथ परास्त गरिनेछ,” बिहीबार राष्ट्रिय कार्ययोजनाको एपेक्स कमिटीको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री सरिफले भने ।
राष्ट्रिय प्रगति र विकासमा बलुचिस्तानका जनताको योगदानमाथि प्रकाश पार्दै शरीफले बलुचिस्तान पाकिस्तानको एक महत्वपूर्ण प्रान्त हो र यसको विकास र समृद्धिको मार्गमा रहेका सबै अवरोधहरू हटाइने बताए । प्रान्तमा हालै भएको आतङ्कवादी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा ५३ जनाको मृत्यु भएको उल्लेख गर्दै प्रधानमन्त्री शरिफले पाकिस्तानको संविधानको सम्मान गर्नेहरूसँग मात्र संवाद सम्भव हुने बताउँदै देशका लागि आफ्नो जीवन उत्सर्ग गर्नेहरूको बलिदान खेर नजाने बताए ।
उनले प्रान्तमा आतङ्कवाद उन्मूलन गर्न प्रतिआतङ्कवाद विभाग, प्रहरी र अन्य विभागहरूको क्षमता बढाउन पनि आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: