Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

बालोन ‘डी’ओर अवार्डका लागि ३० खेलाडी मनोनयन, अटाएनन् मेसी र रोनाल्डो (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं । २०२४ बालोन डी’ओर अवार्डका लागि ३० खेलाडी प्रारम्भिक मनोनयनमा परेका छन्।मनोनयनमा आठ पटकको बालोन ‘डी’ओर विजेता लियोनल मेसीले र स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दुवै सूचीमा अटाएनन्। 

सन् २००३ पछि ३९ वर्षीय रोनाल्डो वा ३७ वर्षीय मेसी दुवै सूचीमा नपरेको पहिलोपटक हो। रोनाल्डोले पाँच पटक अवार्ड जितेका थिए। 

को-को छन् सूचीमा?

बेलिङ्घम (इंग्ल्याण्ड र रियल म्याड्रिड) 
रुबेन डायस (पोर्चुगल र म्यानचेस्टर सिटी)
फिल फोडेन (इंग्ल्याण्ड र म्यानचेस्टर सिटी)
फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल म्याड्रिड)
एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला)
अर्लिङ हाल्यान्ड (नर्वे र म्यानचेस्टर सिटी)
निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ)
ग्रानित‌ जाका (स्विजरल्याण्ड र बायर लेभरकुसेन)
आर्टेम डोभबिक (युक्रेन र रोमा)
टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड)
भिनिसियस जूनियर (ब्राजिल र रियल म्याड्रिड)
ड्यानी ओल्मो (स्पेन र बार्सिलोना)
फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन)
मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल)
माट हुमेल्स (जर्मनी, फ्री एजेन्ट)
रोड्रि (स्पेन र म्यानचेस्टर सिटी)
ह्यारी केन (इंग्ल्याण्ड र बायर्न म्युनिख)
डेक्लान राइस (इंग्ल्याण्ड र आर्सेनल)
भिटिनहा (पोर्चुगल र पेरिस सेन्ट जर्मेन)
कोल पाल्मर (इंग्ल्याण्ड र चेल्सी)
ड्यानी कार्भाजल (स्पेन र रियल म्याड्रिड)
लामिन यमल (स्पेन र बार्सिलोना)
बुकायो साका (इंग्ल्याण्ड र आर्सनल)
हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान)
विलियम सलिबा (फ्रान्स र आर्सेनल)
केलियन एमबाप्पे (फ्रान्स र रियल म्याड्रिड)
लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)
एडेमोलस लुकम्यान (नाइजेरिया र एटलान्टा)
एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड)
अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending