काठमाडौं । सैनिक एकल महिला, घाइते परिवार सङ्घले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन जारी भएकामा स्वागत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा सङ्घका अध्यक्ष शोभा बिसीसहितले आफूहरुले न्याय पाउने आशा व्यक्त गरे । नेपाली सेनामा कार्यरत सुरेन्द्र विसीको सशस्त्र द्वन्द्वको समयमा अर्घाखाँचीको सन्धिखर्कमा २०५९ भदौ २३ गते तीजको दर खाने दिन हत्या गरिएको थियो ।
उक्त दिनको सम्झाना गर्दै सङ्घका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई भेटेर द्वन्द्वकालीन मुद्दालाई निष्पक्ष र न्यायपूर्ण ढङ्गले पीडित मैत्रीपूर्ण ढङ्गबाट कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ३० गते, २०८१ - २१:०५
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिका आइतबार जिल्लाको कैलारी गाउँपालिकाको हसुलियादेखि गोदावरी नगरप...
भाद्र ३० गते, २०८१ - २०:४५
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका अस्तित्वका लागि मात्र होइन मुलुककै स्वाधीनताका लागि माओवाद केन्द्र बलिय...
भाद्र ३० गते, २०८१ - २०:३३
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५...
भाद्र ३० गते, २०८१ - २०:१९
दाेलखा । आइतबार दाेलखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । प्रहरीका अनुसार दुर्घटनामा अन्य चार ४ जना घाइते भएका छन् । जिल्लाकाे ...
भाद्र ३० गते, २०८१ - २०:१४
काठमाडौं । सरकारले भोली (सोमबार) मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम ...
भाद्र ३० गते, २०८१ - २०:०८
विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना आरोपमा प्रहरीले संस्थाका अध्यक्ष अमलेश कर्णलाई पक्राउ गरेको छ । विराटनगर मह...
भाद्र ३० गते, २०८१ - २०:००
काठमाडौं । कोटेश्वरस्थित जडीबुटीको लजबाट प्रहरीले लागु औषध ट्रामाडोलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएर बौद्ध बस्ने २९ वर्षीय...
भाद्र ३० गते, २०८१ - १९:५४
बाँके । जनमत पार्टीका अध्यक्ष सिके रावतले देशको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको बताएका छन् । बर्दियाको गुलरियामा आइतबार आयोजित ...
भाद्र ३० गते, २०८१ - १९:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र उत्पादनमूलक क्षेत्रमा प्राथमिकता दिन घर जग्गा व्यवसायीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री तथा ...
भाद्र ३० गते, २०८१ - १९:४७
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली वस्तुको निर्यात बढाउन ठोस नीतिको आवश्यकता औँल्याएका छन् । नेपाल पारवहन तथा ग...
प्रतिकृया लेख्नुहोस्: