Ntc summer Offer
Khabar Dabali २७ फाल्गुन २०८१ मंगलवार | 11th March, 2025 Tue
Investment bank

ताप्लेजुङको तिरिङ्गेमा आगलागी हुँदा दुईघर खरानी

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा आगलागी भएको छ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेको खानी भन्ने स्थानमा बिहीबार भएको आगलागीमा दुईवटा घर जलेर नष्ट भएका छन्।  

स्थानीय देउमान बिष्टका अनुसार देवीप्रसाद इजम र डम्बरबहादुर इजमका घर जलेर नष्ट भएका हुन्। विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् । घर, अन्नपात, लत्ताकपडा सबै जलेर नष्ट भएको स्थानीयले जनाएका छन्।

दुबै घरमा भएको आगलागीको क्षतीको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिष्णु रिमाल र ज्ञानेन्द्र शाहीको फेसबुक दोहोरीः रिमाललाई वडाध्यक्षमा लड्न तयारी गर्न शाहीकोे चुनौती

काठमाडौं  ।  राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई अर्को चेतावनी दिए...

लक्जमबर्गका राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु

काठमाडौँ । लक्जमबर्गका राजकुमार रोबर्टका छोरा राजकुमार फ्रेडरिकको २२ वर्षको उमेरमा मृत्यु भएको छ । उनको मृत्यु पिओएलजी माइटोकोन्ड्रियल रोग भनिने दु...

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ...

फागुनकाे अन्ततिम सााता रायाेकाे सागकाे मूूल्य बढ्याे

कति छ आजको तरकारी र फलफूलको थोक मूल्य ?

नेपालमा हिन्दुराजा ल्याउन खोज्ने भारतीयहरुलाई शंकर पोखरेलको जवाफ- भारतमै ल्याए भयो !

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतमा नेपालमा हिन्दुहरुको राजा नभएको भनेर चिन्ता प्रकट गर्नुभन्दा भारतमा नै हिन्दु धर्मावलम्वी राजा र ...

अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू बुटवल जाँदै

रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि बुटवल जाने भएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल...

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा बैंकिक कसूर तथा सजाय (दोस्रो...

एक सय सदस्यीय चिनियाँ फोटोग्राफरको टोली नेपालमा

काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल ...

स्ववियु निर्वाचनमा मनोनयन दर्ता आज

काठमाडौं  । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि उम्मेदवारको मनोनयन मंगलबार हुँदैछ।  बिहान ११ देखि २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ। ...

समाजवादी मोर्चाले आज विरोधका कार्यक्रम घोषणा गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले प्रतिगामी शक्तिविरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिने भएको छ । हिजो माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा ब...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy