Ntc summer Offer
Khabar Dabali १० जेष्ठ २०८२ शुक्रबार | 23rd May, 2025 Fri
Investment bank

महोत्तरीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु, २ जना घाइते

खबरडबली संवाददाता

महोत्तरी  ।  महोत्तरीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।  साइकलमा विद्यालय जाँदै गरेकी बालिकाको दुर्घटनामा मृत्यु भएको हो । 

गौशाला नगरपालिका–३ इँटाटारमा टयाक्टरले ठक्कर दिँदा स्थानीय रामकरण महतोको–९ वर्षीया छोरी जिया सिंहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बालिका स्थानीय श्री जनता आधारभूत विद्यालय इँटाटारमा कक्षा ३ अध्ययनरत थिए । आइतबार बिहान साइकलमा चढी विद्यालयतर्फ आइरहेको समयमा बालिकाको मृत्यु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु साहले बताए ।

दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ । ट्याक्टर चालक फरार रहेको र शवको पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला छापावाल सुन १७ सय रुपैयाँले बढेको हो ...

राष्ट्रिय लघुवित्त संगठन नेपाल अध्यक्षमा डाँगी

काठमाडाैं । राप्रपा नेपालले लघुबित्तसंग सम्बन्धितहरुको संगठनको रुपमा राष्ट्रिय लघुबित्त संगठन नेपाल गठन गरेको छ ।  पार्टीको भातृ संगठनको हैसियत दिई...

४० वर्षमूनिका युवासँग अन्तरसंवाद गर्दै राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । जेठ १५ गतेदेखि आन्दोलनमा होमिने तयारी गरेको राजसंस्थावादीहरूको प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोल...

विमानस्थलको रनवेमा पानी निस्कियो, हवाई सेवा बन्द

सुर्खेत  । सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि हवाई उडान बन्द भएको छ । जमिनमुनिबाट पानी निस्किएपछि २ दिनका लागि विमानस्थलमा हवाईजहाज...

मासु पकाउन खानेतेल भनेर डिजेल राख्दा....

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–८ कमानेको नमुना टोलमा खाना बनाउने क्रममा खानेतेल भनेर झुक्किएर डिजेल राख्दा भएको आगलागीमा दुई दुई जना घाइते भएका छन्...

जनस्वास्थ्यको खेलवाड गर्दै अस्पतालको गेटैमा अवैध औषधी पसल सञ्चालन

म्याग्दी । राज्यको नियम तथा कानुनको उल्लङ्घन गर्दै अवैध तवरले सञ्चालनमा रहेका पश्चिम म्याग्दीको दरवाङ स्थित औषधी पसलहरूमा गाउँपालिकाले ताला लगाएको छ ।...

पाँचथरको हेवाखोलामा पुनः बेलिब्रिज जडान हुने

पाँचथर । दुई पटक बाढीले पुल बगाएको मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवाखोलामा पुनः जडान हुने बेलिब्रिजका पार्टपुर्जा जडान स्थलमा ल्याइपु(याइएको छ । पछ...

कति छ आजका लागि तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

चितवनमा दुई ट्रक ठोकिँदा ७ जना घाइते

चितवन । चितवनको गाईघाटमा दुई ट्रक एकआपसमा ठोकिँदा ७ जना घाइते भएका छन्। आज बिहीबार बिहान ६ः५० बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्र...

चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

काठमाडौं  । अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending