काठमाडौं। एन्फा महिला लिगमा कोशी प्रदेशले कर्णालीलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतबार भएको खेलमा कोशीले कर्णालीलाई ४–० को गोलअन्तरले पराजित गरेको हो ।
कोशीका लागि पुर्णिमा राईले २ तथा समीक्षा मगर र प्रतिक्षा राईले १–१ गोल गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २४ गते, २०८१ - २२:२९
काठमाडौं । मधेसको मिथिला क्षेत्रमा दशहरा ९दसैँ० पर्वका अवसरमा श्रद्धालु भक्तजनले देवीको ‘खोइछ’ (पोल्टा) भर्न थालेका छन् । दसैँको फूलपातीको पूजा विधि स...
आश्विन २४ गते, २०८१ - २२:१८
काठमाडौं । दशैंको बिदा शुरू भइसक्दा सुनसरीको दुहबी नगरपालिका–३ स्थित हनुमन्त पोलिमर गलैँचा उद्योगमा बुधबार बेलुका भीषण आगलागी नियन्त्रणमा आएको छ। बुधब...
आश्विन २४ गते, २०८१ - २२:०७
काठमाडौं । नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ । दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून ...
आश्विन २४ गते, २०८१ - १९:१२
काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दशैँ घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिएकाे छ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल...
आश्विन २४ गते, २०८१ - १९:०६
काठमाडौं । काठमाडौँमा २२ गते अञ्जलि ताम्राकारको घरमा चोरी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका ३२ पेप्सीकोलास्थित ताम्राकारको साढे त...
आश्विन २४ गते, २०८१ - १९:०३
खाँदबारी । संखुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ । बडादशैंको अवसरमा...
आश्विन २४ गते, २०८१ - १९:०१
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधबार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ । धरानका व्यवसायी प...
आश्विन २४ गते, २०८१ - १८:५६
दोलखा । काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८४३ नम्बरको यात्रुबाहक बस बिहीबार दोलखाको भीमेश्वर नगरपालिका –८ बोचको च...
आश्विन २४ गते, २०८१ - १८:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार बिहान १० बजेसम्ममा बाढीपहिरोबाट बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिएका छन् । फिल्डमा...
आश्विन २४ गते, २०८१ - १६:११
काठमाडौं । आज नवरात्रीको सातौं दिन अर्थात फुलपाती । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । त्यसैगरी दशैं घरमा पनि व...
प्रतिकृया लेख्नुहोस्: