काठमाडौं । आफ्नै देश फिलिपिन्स र अमेरिकामा वान्टेड रहेका एक पास्टर पक्राउ परेका छन् । यौनजन्य अपराधको आरोपमा पास्टर अपोलो क्विबोलोइ पक्राउ परेका हुन् ।
यससँगै पुलिस अधिकारी र उनको समर्थकबीच चलेको २ हप्ता लामो विवाद अन्त्य भएको छ । आफूलाई ‘अपोइन्टेड सन अफ गड’ अर्थात् परमेश्वरले नियुक्त गरेको छोरो दाबी गर्ने अपोलोलाई उनको चर्चमा छापा मार्दा नै पक्राउ गर्ने प्रयास गरिएको थियो ।
छापाको दौरान अपोलोको हजारौँ समर्थक र दंगाविरोधी पुलिस अधिकारीहरुबीच भएको हिंसात्मक द्धन्दमा एक चर्च सदस्यको हृदयघातका कारण मृत्यु भएको थियो । अपोलोले भने आफूविरुद्ध लगाइएको सम्पूर्ण आरोप झटो भएको दाबी गरेका छन् । किङगडम अफ जिसस क्राइस्ट ९केओजेसी० नामक उनको चर्चमा ७० लाख अनुयायी भएको दाबी गरिएको छ ।
सन् २०२१ मा यूएस डिपार्टमेन्ट अफ जस्टिस (डीओजे)ले अपोलोलाई बालबालिका यौन बेचबिखन, ठगी, रकम तस्करी र कणर्नीको आरोप लगाएको थियो । महिला र केटीहरुलाई फिलिपिन्सबाट अमेरिकामा ल्याएर जर्बजस्ती नक्कली चन्दा संकलन गर्न लगाउने गरेको फेडेरल ब्यूरो अफ इन्भेस्टिगेसन ९एफबीआई०ले जनाएको छ । यस्तै उनले अन्य महिला सहायकसँग पनि यौन सम्बन्ध राख्ने गरेको एफबीआईले जनाएको छ ।
अपोलो तत्कालिन राष्ट्रपति रोड्रिगो दुतेर्तेको आध्यात्मिक सल्लाहकारको पदमा नियुक्त थिए । सन् २०२२ को जुनमा रोड्रिगो राष्ट्रपतिबाट हटेसँगै फिलिपिनो अधिकारीहरुले अपोलोविरुद्ध बाल दुर्व्यहार, यौन दुर्व्यहार र मानव तस्करीको आरोप लगाएर पक्राउ पुर्जी जारी गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - ०८:३५
जुम्लाको सिंजा गाउँपालिका–१ मा पर्ने जाँच गाउँ प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीले भरिएको आकर्षक बस्ती हो । यो गाउँ पहिले साबिक धापा गाविसअन्तर्गत प...
जेष्ठ ३१ गते, २०८३ - ०८:३२
काठमाडौं । लागुऔषध दुव्र्यसन नेपालका लागि केवल कानुनी चुनौती मात्र होइन, गहिरिँदो सामाजिक संकटका रूपमा देखा पर्न थालेको छ। विद्यालय र कलेज पढ्ने उमेरक...
जेष्ठ ३१ गते, २०८३ - ०८:२३
धरान । सामुदायिक विकास र सामाजिक सेवामा सक्रिय प्रसाद राई पछिल्ला वर्षहरूमा श्रमदान अभियानका एक परिचित अनुहारका रूपमा स्थापित भएका छन्। विशेषगरी धरान ...
जेष्ठ ३१ गते, २०८३ - ०८:१२
काठमाडौं । चाडपर्व वा अन्य अवसरमा धेरै मात्रामा मासु पकाएर फ्रिजमा राख्ने र पटक–पटक तताएर खाने चलन धेरैको घरमा सामान्यजस्तै छ। तर स्वास्थ्य विज्ञहरूका...
जेष्ठ ३१ गते, २०८३ - ०८:०६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै...
जेष्ठ ३१ गते, २०८३ - ०८:०५
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेश...
जेष्ठ ३१ गते, २०८३ - ०८:०१
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त...
जेष्ठ ३१ गते, २०८३ - ०७:५७
कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट...
जेष्ठ ३१ गते, २०८३ - ०७:४९
इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्य...
जेष्ठ ३१ गते, २०८३ - ०७:४७
कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्न...



प्रतिकृया लेख्नुहोस्: