पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँको कार्यालयले सोमबार विदेशमन्त्री स्टेफन सेजोर्नलाई युरोपेली आयोगमा काम गर्ने गरी उनको नाम सिफारिस गरेको छ । फ्रान्सका अनुभवी युरोपेली आयुक्त थियरी ब्रेटनले सोमबार एक्कासी राजीनामा दिएपछि म्याक्रोँले उक्त स्थानमा सेजोर्नलाई सिफारिस गरेका हुन् ।
एलिसी प्यालेसले सोमबार जारी गरेको एक भनिएको छ, “सेजोर्नले ‘सबै आवश्यक मापदण्डहरू पूरा गर्नुभएको छ ।” युरोपेली संसदमा उदार नवीकरण समूहको नेतृत्व गर्ने आफ्नो अघिल्लो अनुभवलाई उजागर गर्दै राष्ट्रपतिको कार्यालयले भनेको छ, “औद्योगिक र प्राविधिक सार्वभौमिकता र युरोपेली प्रतिस्पर्धात्मकता’ मा ब्रेटनले ध्यान केन्द्रित गरेजस्तै जिम्मेवारी बहन गर्नुपर्नेछ ।”
यसैबीच ब्रसेल्सबाट प्राप्त जानकारी अनुसार, युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले फ्रान्सका शक्तिशाली युरोपेली आयुक्त थियरी ब्रेटनको राजीनामा स्वीकृत गरेको जानकारी गराएका छन् । “ईयू प्रमुख भोन डेर लेयनले थियरी ब्रेटनको राजीनामा स्वीकृत गर्नुभएको छ र आयुक्तको रूपमा आफ्नो कार्यकालभर गरेको कामका लागि धन्यवाद दिनुभएको छ,” ईयूका प्रवक्ताले सञ्चारकर्मीसँगको भेटमा भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: