Khabar Dabali २४ मंसिर २०८१ सोमबार | 9th December, 2024 Mon
Investment bank

विश्वप्रकाशको रविलाई प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी रकम अपचलन सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले क्लियर चिट दिएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले समितिले ‘क्लिन चिट’ भनेर भ्रम नछर्नु भन्दै ‘क्लियर चिट’ को वास्तविकता बुझ्न अपिल गर्दै प्रतिवेदनको गलत ब्याख्या नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्- 'प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौं, भ्रम नछरौं बरु ‘क्लियर चिट’ किटान गरेको छ, प्रतिवेदनले चिटको अर्थ बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ।’

संसदीय विशेष समितिले रवि लामिछाने सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेको छ । तर लामिछानेसहित रास्वपाका नेताहरुले भने समितिले आफुलाई क्लिन चिट दिएको भन्दै आएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै

ललितपुर । ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐत...

सिरियालीहरूले असदका पिताको मूर्ति ढाले र कुल्चे

दमास्कस । मुलुकभरका सिरियालीहरूले आइतबार राष्ट्रपति बशर अल–असदका दिवङ्गत पिता हाफेजको मूर्तिलाई ढाले र कुल्चिए । हाफेजले आफ्नो छोराले विरासतमा पाएको क...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगर-३ खमारी बस्ने मोटरसाइकलमा पछाडि...

मकवानपुरमा लडेर एक महिलाकाे मृत्यु

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा लडेर एक महिलाको मृत्यु भएको छ । मकवानपुर प्रहरीका अनुसार आइतबार बिहान इन्द्रसरोवर गाउँपालिका- ३, छुरीगा...

रूसले भन्यो, ‘अल असदले शान्तिपुर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छाडे’

मस्को । सिरियाका राष्ट्रपति अल असदले शान्तिपूर्ण शक्ति हस्तान्तरणको आदेश दिएर देश छोडेको रूसले बताएको छ ।  रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति जार...

फ्रान्सका राष्ट्रपति म्याक्रोनले भने, ‘सिरियामा बर्बर राज्य पतन भयो’

पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षी सेनाले अल असदलाई सत्ताबाट हटाए पछि सिरियाली जनताको साहस र धैर्यको प्रशंसा गरेका छन् । ‘सि...

पुनः मोहन वैद्य पाँच वर्षका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित

काठमाडौं । मोहन वैद्य पुनः  क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित भएका छन् । आज साँझ सम्पन्न एकता महाधिवेशनले वैद्यलाई महासचिवमा सर्वसम...

सिरियाली विद्रोही सेनाले लगायो दमास्कसमा कर्फ्यू

दमास्कस । सिरियाली विद्रोही सेनाले दमास्कसमा कर्फ्यू घोषणा गरेको छ ।  सिरियाली बिद्रोहीले राजधानीमा स्थानिय समय अनुसार दिउँसो ४ बजे देखि बिहान ५ बज...

वार्षिक पाँच करोडसम्म सुन्तालाको कारोबार

बागलुङ । यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गा...

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु

काठमाडौं । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका संशो...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy