दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार आज बिहान लमही नगरपालिका(६ बेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०८२ - ०७:४१
काठमाडौं । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका वडा अध्यक्षहरूको भेला आज ललितपुरमा हुने भएको छ। आज बिहान ११ बजे गोदावरीमा प्रधानमन्त्री एवं नेकपा...
जेष्ठ १२ गते, २०८२ - ०७:२६
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्ने ग...
जेष्ठ १२ गते, २०८२ - ०६:५०
दमौली । तनहुँको मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप व्यास...
जेष्ठ १२ गते, २०८२ - ०६:३५
काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ । शिक्षा, स्वास्थ्य...
जेष्ठ १२ गते, २०८२ - ०६:१०
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको ...
जेष्ठ ११ गते, २०८२ - १०:२८
पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले १० वर्षे सशस्त्र द्वन्द्वले एकात्मक र केन्द्रिकृत सामन्ती व्यवस्थाका कारण पछि पारिएका समुदाय ...
जेष्ठ ११ गते, २०८२ - १०:२४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलहरूले संयुक्त ज्ञाप...
जेष्ठ ११ गते, २०८२ - ०८:३५
जुम्ला । जुम्लामा शुक्रबार दिउँसो परेको असिनाले बालीनालीमा क्षति गरेको छ। जुम्लाको तिला गाउँपालिका–९ मा झण्डै आधा फिट असिना परेको छ। असिना शुक्रबार अप...
जेष्ठ ११ गते, २०८२ - ०८:१०
भोजपुर । वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पुर्यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् ।हावाहुरीका कारण फुल्दै गरेको अकबरे खुर्सा...
जेष्ठ ११ गते, २०८२ - ०७:४५
ढोरपाटन । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण करिडोरको बागलुङ नग...
प्रतिकृया लेख्नुहोस्: