Ntc summer Offer
Khabar Dabali ९ माघ २०८१ बुधबार | 22nd January, 2025 Wed
Investment bank

मकवानपुरमा भन्सार छलीका डेढ करोड सामानसहित दुई पक्राउ

खबरडबली संवाददाता

हेटौँडा । भन्सार छलेर ल्याएका करिब डेढ करोड रुपियाँ बराबरको आलु, लत्ताकपडा र सवारी साधनसहित दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकपोष्ट सडक खण्डमा सुनसरीबाट हेटौँडा हुँदै काठमाडौं जाँदै गरेको बिआर ०५ जि डि १३४३ नं.को भारतीय ट्रकबाट सामान बरामद गरेको हो । 

ट्रकका चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला थाना तुकालिया, पूर्वी चम्पारण सपहीका ३० वर्षीय जन्दार आलम र सहचालक मोतिहारी जिल्ला थाना बन्जरिया पूर्वी चम्पारण चौलाहा कलोनीका १९ वर्षीय मुना मिया तथा उक्त ट्रकको खानतलासी गर्दा अवैध रुपमा ल्याइएको सामान फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुर बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । 

पत्रकार सम्मेलनामा ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर सो ट्रकमा प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखेर सोको भित्री भागमा लुकाई ७४ बोरा विभिन्न किसिममा तयारी कुर्ता, रोलसहितको सर्ट एंव पाईन्टको कपडा ल्याएको पाईएको जानकारी गराइएको थियो । 

बरामद गरिएका सामान भारतीय ट्रक र सो ट्रकका चालक तथा सहचालक  नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने प्रहरी उपरीक्षक रिजालले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता

काठमाडौं । गणतन्त्र कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूत ली जोङग्युले दुई दिने नेपाल भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् ।  ...

टर्कीको होटलमा आगलागीमा १० जनाको मृत्यु, ३२ घाइते

इस्तानबुल । टर्कीको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको आन्तरिक मन्त्र...

गुल्मीबाट बसको ढोकाबाट खसेर एकजनाको मृत्यु

गुल्मी । गुल्मीमा गुडिरहेको बसको ढोकाबाट खसेर एकजनाको मृत्यु भएको छ । बुटवलदेखी मालिका गाउँपालिकाको अर्खाबाङ जाँदै गरेको तम्घास सिमलटारी सडक खण्डमा लु...

यातायात कार्यालय गाईघाटको राजश्व ५ करोड बढी

उदयपुर । उदयपुरस्थित यातायात व्यवस्था कार्यालय गाईघाटले चालु आर्थिक वर्षको ६ महिनामा झण्डै ५ करोड राजश्व सङ्कलन गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म ४...

सिराहाकाे भवरी मेलाबाट पेस्तोलसहित दुई पक्राउ

सिराहा । सिराहाको गोलबजार नगरपालिका–११ बल्कवास्थित मैनाबत्ती खोला किनारमा लाग्ने भवरी मेलाबाट पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।  मेलामा झगडा ...

सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषय छलफल हुनेछ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आयोजना गर्ने सगरमाथा संवादमा विश्वव्यापी र क्षेत्रीय महत्त्वका सान्दर्भिक विषय छलफल हुने बताएका छन् ...

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडाैं । पर्साको वीरगंज महानगरपालिका-१६ अमर चोकस्थित सडकमा ना५ख १५०४ नम्बरको बसको ठक्करबाट साइकलयात्री बारा फेटा गाउँपालिका-५ बस्ने ४५ वर्षीय चोकट ...

चालु आवकाे अर्धवार्षिक समीक्षा: वैदेशिक व्यापार घाटा उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु नौ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा रु सात खर्ब २३ अर...

अर्घाखाँचीमा हलगोरु पाल्ने किसानलाई सम्मान

अर्घाखाँची । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका- १ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।  पछिल्लो समय युवाहरू वि...

अखिल क्रान्तिकारीको निर्वाचनमा पार्टीले हस्तक्षेप नगर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन स्वतन्त्र पूर्वक हुने भएकाे छ । क्रान्तिकारीको निर्वाचनबारे छ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy