Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

झापामा करेन्ट लागेर सिटी सफारी चालकको मृत्यु

खबरडबली संवाददाता

झापा । झापाको दमकमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर सिटी सफारी चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका वडा नं. ८ मा डेरा गरी बस्ने २६ वर्षीय कमल बुर्जामगरको करेन्ट लागेर मृत्यु भएको हो । 

मङ्गलबार बिहान ९ः३० बजेको समयमा टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भएर करेन्ट लागेर गम्भीर घाइते भएका बुर्जामगरलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी अस्पताल बिर्तामोड लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कञ्चनपुरकाे शुक्लाफाँटामा रेबिज शून्यमा झार्न कुकुर र बिरालो सूचिकृत गरिँदै

कञ्चनपुर । रेबिज सङ्क्रमणलाई शून्यमा झार्न शुक्लाफाँटा नगरपालिकाले घरपालुवा कुकुर र बिरालो सूचिकृत गर्न थालेको छ । नगरले खोप अभियान सञ्चालन गरी रेबिज ...

जुम्लामा एक हजार १६० क्विन्टल नून मौज्दात

जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नून मौज्दात रहेको छ । दसैँ तिहार पर्वलगायत अन्य समयका लागि शाखा कार्यालय ...

काठमाडौं स्पाइकर्सले भित्र्यायो टर्किस हिटर पेलिन

काठमाडौं । काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग २०२४ का लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बायाँ हाते अपोजिट हिटर पेलिन एरोक्टे...

कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चटयाङ लागेर दोधार...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप पाँच दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्यामबिहारी मौरेको इजलासले प्रसाईलाई ...

सामाजिक सञ्जाल ‘एक्स’मा खाता ब्लक हुने फिचरमा परिवर्तन हुने

वाशिङ्गटन । सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमा...

नेपालकै फरक क्षमताका स्नुकर खेलाडी, वैशाखी स्नुकर सँगसँगै

भैरहवा । भैरहवामा जिल्ला स्तरीय स्नुकर खेल प्रतियोगिता भइरहेको छ । रुपन्देही सहित ३ जिल्लाका १२८ खेलाडी उपाधिका लागि प्रतिस्पर्धामा भिडिरहदा वुटवलका ए...

इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ : ट्रम्प

वासिङ्टन । रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले उनको जीवनमा ‘ठूलो खतरा’ उत्पन्न गरेको बुधबार बताएका छन् । अमेरिकी गुप्तचर निकायले ते...

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ ।  निगमले नज...

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy