बाँके । नेपालगंजबाट स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छनन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्दिकी रहेका छन् ।
नेपालगंज उपमहानगरपालिका–४ गणेशपुरबाट उनीहरु पक्राउ परेका हुन् । प्रहरीलले उनीहहरुबाट तस्रो नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रूपैयाँ र ५९ हजार ५ सय भारतीय रूपैयाँ सहित पकाउ गरेको प्रहरीले जनाएको छ । उक्त रकम सहित उनहिरुलाई मंगलबार बिहान पक्राउ पररेका प्रहरीककाो भनाइ छ ।
मोहम्मद हबिबको घरमा अवैध हुण्डी कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - १०:३४
काठमाडौं । फतुवा विजयपुर नगरपालिका–१ शीतलपुरस्थित दलित प्राथमिक विद्यालयका विद्यार्थी विगत १७ वर्षदेखि बोरामा बसेर अध्ययन गरिरहेका छन् । विद्यालयमा क...
पौष १० गते, २०८१ - १०:२४
काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आ...
पौष १० गते, २०८१ - १०:२४
काठमाडौं । क्यारेबियन देश हाइटीमा पत्रकार सम्मेलनमै गोली चलेको छ । हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सस्थित प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आ...
पौष १० गते, २०८१ - १०:१६
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक यसु ख्रिष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा २०२५ वर्षअघि डिसेम्...
पौष १० गते, २०८१ - १०:०९
काठमाडौं । तपाईले २५ डिसेम्बर अर्थात क्रिसमसको बेलामा रातो लुगा, रातो टोपी र सेतो दारही पालेको मान्छेले उपहार बाँडिरहनु भएको पक्कै देख्नु भएको होला, ...
पौष १० गते, २०८१ - १०:०९
काठमाडौं । तपाईले २५ डिसेम्बर अर्थात क्रिसमसको बेलामा रातो लुगा, रातो टोपी र सेतो दारही पालेको मान्छेले उपहार बाँडिरहनु भएको पक्कै देख्नु भएको होला, ...
पौष १० गते, २०८१ - १०:०७
काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत फिल्म ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ । आगामी माघ २...
पौष ९ गते, २०८१ - २१:१०
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले निःशुल्क रगत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसमक्ष मंगलब...
पौष ९ गते, २०८१ - १६:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप...
पौष ९ गते, २०८१ - १६:३४
काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा समेत मुद्दा दायर भएसँगै उनी निलम्ब...
प्रतिकृया लेख्नुहोस्: