Ntc summer Offer
Khabar Dabali ११ आश्विन २०८१ शुक्रबार | 27th September, 2024 Fri
NIMB

नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छ : मन्त्री राणा

खबरडबली संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्रीआरजु राणा देउवाले नेपाल आन्तरिक द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको तयारीमारहेको बताएकी छिन्।

राष्ट्रसंघीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठक मन्त्री राणाले नेपालको संघीय संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक पारित गरेर पीडितमैत्री कानून बनाएको बताइन्। 

‘अहिलेको विश्वमा शान्ति निर्माणको प्रक्रिया एक जटिल विषय बन्दै गएको छ, दिगो र समाजको स्थायित्वका लागि द्वन्द्वको वास्तविक कारण पहिचान हुनुपर्छ’, उनले भनिन्।

उनले आगामी वर्ष सन् २०२५ को शान्ति निर्माण प्रक्रियाको अवधारणा पुनर्मूल्यांन गरेर यसलाई दिगो र सक्षम तरिकाले अगाडि बढाउनुपर्ने बताइन्। मन्त्री राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्, महासभा र इस्कोस जस्ता निकायसँग साझेदारी गरेर अगाडि बढनुपर्नेमा सुझाव दिइन्। 

नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री राणाले सकारात्मक सोच, व्यवहार र संस्कृतिको मूल्य मान्यताका आधारमा शान्ति पूर्ण र हिंसारहित समाज निर्माण ध्यान दिनुपर्नेमा जोड दिइन्।

फोरमले यो वर्ष सन् २०२५ का लागि शान्ति निर्माणको मार्गचित्रको पुनर्मूल्याङ्कन समृद्धि र प्राथमिकता भन्ने शीर्षकमा बैठक आयोजना गरेको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलद्वारा पूरा बल लगाउँदै हिज्बुल्लाहविरुद्ध हमला जारी, युद्धविरामका प्रयास के हुँदैछन् ?

काठमाडौं । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्नो देशको सेना सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध “पूरा बल” लगाएर लड्ने काम जारी राख्ने बताएका छन्...

बैतडीमा ८ जना सवार जिप दुर्घटना

बैतडी । बैतडीमा बिहीबार राति जिप दुर्घटना भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–३ डुवापानीमा से १ ज ३२० नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।...

पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् भुटान ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन्। आगामी हप्ता पूर्वराजा ज्ञानेन्द्र भुटान भ्रमणमा जाने लागेको पूर्वराजाका संवाद सचिव फणीराज पा...

प्रदेश योजना आयोगको सदस्यद्वयमा कोइराला र गच्छदार नियुक्त

मोरङ । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगका सदस्यमा सुनसरी, बराहक्षेत्र–७ का नारायण कोइराला र मोरङ, विराटनगर महानगरपालिका–४ की प्रमिलाकुमारी गच्छदा...

बुकीमा चरेका च्याङ्ग्राको माग उच्च

म्याग्दी । मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एकसय ५०  च्याङ्ग्रा छन् । घुम्ती गोठमा पालेको च्याङ्ग्रा बेचेर उनले...

किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’

काठमाडौं । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छ...

हिमाली क्षेत्रमा उपचारका लागि अझै आम्चीकै भर

म्याग्दी । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो। यहाँ करिब १५० परिवारको बस...

कांग्रेस-एमाले मिलाउने सूत्रधार थापा सहकारी प्रकरणमा तानिए, छोराको पनि दोहोरो पासपोर्ट

काठमाडौँ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा सहकारी बचत र छोरा सचन थापा अमेरिकी पासपोर्टको विवादमा परेका छन् । संसदीय विशेष स...

पुटिनको ‘लापरवाहीपूर्ण’ आणविक हतियारको धम्की इयुद्वारा अस्वीकार

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) ले बिहीबार रुसमाथि ठूलो हवाई आक्रमणको जवाफमा आणविक प्रतिक्रिया दिने अधिकार दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको योजना...

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहनका   साथै  भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy