Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८१ सोमबार | 30th September, 2024 Mon

विपक्षी दलका नेता इजरायलको सरकारमा सामेल

खबरडबली संवाददाता

काठमाडौँ । विपक्षी नेता गिदोन सार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारमा सामेल भएका छन् । इजरायलका प्रधानमन्त्री नेतन्याहुले गिदोन सारलाई सरकारमा फर्किएपछि स्वागत गरेका छन् । 

न्यु होप पार्टीका नेता गिदोन सारले देशले अहिले कठिन अवस्थाको सामना गरिरहेको बताउँदै यस्तो अवस्थामा देशभक्ति गर्ने सही समय भएको बताए । गिदोन सारले वर्तमान समयमा इजरायलको सरकार, एकता र एकतालाई मजबुत बनाउन निकै जरुरी रहेको बताउदै आफुले प्रधानमन्त्री नेतन्याहुको अनुरोध स्वीकार गरेको बताएका छन् । उनले आफु कुनै पनि विभागको मन्त्री नभई गठबन्धनमा सामेल भएको बताएका छन् । उनलाई रक्षामन्त्री पदको प्रस्ताव गरिएको बताइएको छ । 

टाइम्स अफ इजरायलका अनुसार गिदोन सार सरकारमा सामेल भएपछि नेतान्याहू सत्तारुढ गठबन्धन विस्तार भएको छ । नेतन्याहुले सारलाई सुरक्षा मन्त्रिपरिषद्मा स्थान दिनेछन्, जसले चलिरहेको युद्धको व्यवस्थापनको निरीक्षण गर्दछ । सार चार सदस्यीय न्यू होप पार्टीको नेतृत्व गर्छन् । उनको प्रवेशपछि सत्तारुढ गठबन्धनमा ६८ सदस्य भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।  आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको ...

निःशुल्क मुटु उपचार कार्यक्रम प्रदान गर्न सीएमसीको माग

चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालमा विगत १२ वर्षको अवधिमा १० हजार बढी मुटुका शल्यक्रिया भएका छन् । विसं २०६९ भदौ १ गतेबाट सुरु भएको मु...

'मन बिनाको धन ठूलो कि धन बिनाको मन' बाट बिकले डेब्यु गर्दै

काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत 'मन बिनाको धन ठूलो कि धन बिनाको मन' शीर्षकमा फिल्म बनाउने भएका छन् । बुढाथोकीले आइतब...

‘एक्याप’को प्रवेश शुल्क अब अनलाइनबाट तिर्न सकिने

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भ्रमण जाने पर्यटकले अबदेखि अनलाइन प्रणालीबाटै प्रवेशाज्ञा (परमिट) लिन पाउने भएका छन् । विश्व पर्यटन...

रुख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

सिरहा । लहान नगरपालिका–२ मिलनचोका तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । लहान–२ मिलनचोकको भवरा नहरको किनारमा रहेको वरको रुख ढल्दा विद्युत्को तारमा...

मधेश प्रदेशमा बाढीबाट तीनजनाको मृत्यु

धनुषा । हालैको अविरल वर्षासँगै आएको बाढीले मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार मधेसमा हालसम्म तीन ज...

धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई हटाएको छ ।  धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमु...

बाँकेमा रगत अभाव भएपछि रक्तदान गरिंदै

बाँके । बाँकेमा बिरामीका लागि माग अनुसारको रगत अभाव भइरहँदा विभिन्न सङ्घ संस्थाले रक्तदान कार्यक्रमलाई अघि बढाएका छन् । नेकपा एमाले बाँकेको आयोजनामा भ...

इङल्याण्डविरुद्धको सिरिजमा अस्ट्रेलिया विजयी

काठमाडौं । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिज जितेको छ । गएराती सम्पन्न पाँचौं तथा अन्तिम खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई डिएल मेथड अनुस...

अनेरास्ववियु क्रान्तिकारीमा उमेर हद लागु गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वका विषयमा उमेर हद बारे मतदान हुने भएको छ ।  बिहीबार देखि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy