Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८१ सोमबार | 30th September, 2024 Mon
NIMB

राजमार्गमा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पठाउन सडक सुचारु गर्ने प्राधिकरणको निर्णय

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले मनसुनजन्य विपद्का कारण बाढी र पहिरो आएर राजमार्गहरूमा अलपत्र यात्रुलाई गन्तव्यमा पठाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीका अनुसार अवरुद्ध सड्क सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

गृहमन्त्री रमेश लेखक नेतृत्वको बैठकले खोज तथा पुनर्स्थापना लागि रेडक्रस र अन्य साझेदार संस्थाहरूबाट सहायता परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, सम्भावित महामारी आकलन गरेर महामारी फैलन नदिने गरी स्वास्थ्य मन्त्रालयले जनचेतना फैलाउने निर्णय गरेको छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वायुसेवा निगम केन्द्रीय कार्यालयमा कालोपट्टि बाँधेर एयरहोस्टेसको धर्ना

काठमाडौँ। आफूहरुमाथि अन्याय र विभेद् भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (विमान परिचारिका)ले विरोध प्रदर्शन गरेका छन् ...

अवरुद्ध हेटौँडा–भैँसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो

बागमती। वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी का...

मधेश प्रदेशमा बाढीबाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति

जनकपुरधाम। मधेश प्रदेशमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा एक बालिकासमेत रहेकी छिन् । मृत्यु हुनेमा महोत्तरी र रौतहटका दुई–...

अन्तरिक्षमा फसेका दुई यात्रीको ‘स्पेसएक्स मिशन’सँग भेट

वासिङ्टन। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’ को ‘ड्रयागन क्याप्सुल’ इनटरनेशनल स्पेस स...

घर गुमाएका परिवारलाई अस्थायी आवासका लागि तत्काल पहिलो किस्ता अनुदान दिइने

काठमाडौं । सरकारले विषद्मा घरबास गुमाएका परिवारहरूको अस्थायी आवास निर्माणका लागि तत्काल पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने भएको छ । गृहमन्त्री र...

'पूर्ण बहादुरको सारङ्गी' ले भिडियो प्रतियोगिता गर्दै, विजेताले ५० हजार पाउने

काठमाडौं । अभिनेताद्वय बिजय बराल र प्रकाश सपूत अभिनित चलचित्र 'पूर्ण बहादुरको सारङ्गी'ले भिडियाे प्रतियोगिता गर्ने भएको छ ।  चलचित्रको निर्माण...

भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट

काठमाडौँ ।  भारतविरुद्धको दोस्रो टेस्टमा बंगलादेशले पहिलो इनिंगमा २३३ रन बनाएको छ । बर्षाले प्रभावित बनेको यस टेस्टको चौथो दिन आज बंगलादेशले २३३ रन...

छविलाल जोशीको पक्राउविरुद्ध सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रि...

माघमा कोशी प्रदेशमा लगानी सम्मेलन हुने

विराटनगर । कोशी प्रदेशले लगानी सम्मेलन गर्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जा...

छहरे- टोखा सडक खण्डमा माइक्रोबस दुर्घटना

नुवाकोट । छहरे- टोखा सडक खण्डको अदुवाबारी मोडमा माइक्रोबस दुर्घटनामा परेको छ ।  काठमाडौंबाट नुवाकोट हुदैँ पोखरा जान लागेको माइक्रोबस दुर्घटनामा परे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy