काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको छ ।
सोमबार देखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
ललितपुरले पहिलो सेट २५-२० ले जितेको थियो भने तेस्रो सेट २५-२१ र चौथो सेट २५-१९ ले जितेको थियो । त्यस्तै काठमाडौँले दोस्रो सेट २५-२१ ले जितेको थियो ।
प्रतियोगिता अन्तर्गत आजै दोस्रो खेल मधेश युनाइटेड र कर्णालीबीच हुने छ भने तेस्रो खेल चितवन शक्ति र गण्डकी ठण्डरबीच हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १४ गते, २०८१ - २१:०७
रौतहट । अबिरल वर्षासँगै बागमती र बकैया नदीमा आएको बाढीको पानीले गौर बजार क्षेत्र जलमग्न भएर बन्द भएको जिल्ला भन्सार कार्यालय सोमवार दिउँसो देखि सञ्चाल...
आश्विन १४ गते, २०८१ - २१:०४
काठमाडौं । सरकारले आज (सोमबार) देखि देशभरि रुट परमिट खुला गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता इश्वरी दत्त पनेरुका अनुसार रुट परमिट दशैंको पूर्...
आश्विन १४ गते, २०८१ - २०:३३
काठमाडौं । ९४ लाख भन्दा बढीको भन्सार छलीका सामान सहित सशस्त्र प्रहरीले दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ । रुपन्देही र पश्चिम नवलपरासीबाट भन्सार ...
आश्विन १४ गते, २०८१ - २०:०७
काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ । गृहमन्त्रालयका अनुसार सोमबार साँझसम्मको अपडेट...
आश्विन १४ गते, २०८१ - १९:५०
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि सोमबारबाट रात्रि बस सञ्चालनका लागि अनुमति दिइएसँगै बस चल्न थालेका छन् । ...
आश्विन १४ गते, २०८१ - १९:२९
दुई सातामा १२८ व्यावसायिक फर्ममा अनुगमन
आश्विन १४ गते, २०८१ - १९:२५
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सरकारसँग हातेमालो गरेर बाढी पहिरोबाट पीडित नागरिकलाई सहयोग गर्ने भएको छ । गत बिहीबार देखि परेको अबिरल बर्षाका का...
आश्विन १४ गते, २०८१ - १९:२४
परासी । पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएको छ । बर्दघाट नगरपालिका-४, खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइन...
आश्विन १४ गते, २०८१ - १९:२२
काठमाडौं । दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १५ सय वटा खसी च्यांग्रा काठमाडौँ ल्याउने भएको छ। कम्पनीले मुस्ताङ, हेटौँडा, तुलसीपुर र ...
आश्विन १४ गते, २०८१ - १९:२१
काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्था...
प्रतिकृया लेख्नुहोस्: