काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो।
बैठक आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले बताए।
आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १५ गते, २०८१ - ०९:३५
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ। दिउँसो २ बजे वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बैठक बस्ने सांसद रामहरि खतिवडाले बताए । ...
आश्विन १५ गते, २०८१ - ०९:२७
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। मंगलबार बिहान कोस...
आश्विन १५ गते, २०८१ - ०९:१९
सप्तरी । केही दिनअघिको अविरल वर्षाका कारण जीता खोलाको आएको बाढीले राजविराज–कुनौली सडकखण्डमा रहेका पुल भासिदा आवतजावतमा समस्या भएको छ । साथै भारतसंग ...
आश्विन १५ गते, २०८१ - ०९:०२
अमेरिका । नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकी विदेश मन्त्...
आश्विन १५ गते, २०८१ - ०८:५४
काठमाडौं । सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ। रुट परमिट आजदेखि दशैँको पूर्णिमासम्म कायम रहने छ। यसअघि सरकारले दसैँको घटस्थापनादेखि मात...
आश्विन १५ गते, २०८१ - ०८:३१
अबुधाबी । प्यालेस्टिनी शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसङ्घको राहत र कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजाका मानिसहरु अमानवीय अवस्थामा बाँचिरहेको बताए...
आश्विन १५ गते, २०८१ - ०८:२६
कमलामाई । वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुङ्गासँग जोड्ने १० वटा पुलमा क्षति पुर्याएको छ । गत बिहीबारदेखि शनिबारसम्म पर...
आश्विन १५ गते, २०८१ - ०७:५५
राष्ट्रसंघको महासभामा नेपाल देखिने गरी प्रस्तुत हुन सफल भएको छ : मुख्य सल्लाहकार रिमाल
आश्विन १५ गते, २०८१ - ०७:३६
सर्लाही । सर्लाहीको विभिन्न स्थानीय तहमा बाढी पसेको क्षेत्रका कच्ची घरहरू भत्किन थालेका छन्। शनिबार बाढीपछि डुबानमा परेको बरहथवा नगरपालिका–१५, हरपुर्व...
आश्विन १५ गते, २०८१ - ०७:३०
काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। प्राकृतिक विप...
प्रतिकृया लेख्नुहोस्: