कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गौरीगंगा नगरपालिका वडा नम्बर १ को पूर्व—पश्चिम राजमार्गमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।
बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से ६ प ६२७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्कीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका २६ वर्षीय चिरञ्जीवी मल्ल र कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले बताए।
दुवै जनाको शव अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १८ गते, २०८१ - ०९:३५
नवलपरासी । भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण नवलपरासीक सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ। नेपाल र भारत दु...
आश्विन १८ गते, २०८१ - ०९:२५
कञ्चनपुर । कामको सिलसिलामा भारत गएका नेपालीहरू चाडबाड मनाउन स्वदेश फर्कन थालेका छन् । पछिल्ला दिनमा नेपालको पश्चिमी सीमानाका गड्डाचौकी भएर स्वदेश फर्क...
आश्विन १८ गते, २०८१ - ०९:२०
काठमाडौं । लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको छ। बेरुतबाट आएको रिपोर्टअनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा ब...
आश्विन १८ गते, २०८१ - ०९:०१
काठमाडौं । सिन्धुलीमा माइक्रो बस दुर्घटना भएको छन्। काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायास बस सिन्धुलीको सिस्नेरीमा दुर्घटना हुँदा १५...
आश्विन १८ गते, २०८१ - ०८:३५
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रम...
आश्विन १८ गते, २०८१ - ०८:२८
राणाले आगामी महाधिवेशनबाट नेतृत्व हत्याउन समानान्तर गतिविधि गरेको संस्थापन पक्षको निष्कर्ष
आश्विन १८ गते, २०८१ - ०८:००
काठमाडौँ । गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएक...
आश्विन १८ गते, २०८१ - ०७:५३
काठमाडौं । देशका केही भूभागमा शुक्रबार वर्षा सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित ह...
आश्विन १८ गते, २०८१ - ०७:४६
सर्लाही । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९, झ्याप्ले खोलाको पहिरोमा पुरिएर सर्लाहीको हरिपूर्वा नगरपालिका–२, का १८ वर्षीय वसन्तकुमार साह सधैँक...
आश्विन १८ गते, २०८१ - ०७:२४
काठमाडौं । बेलायतले चागोस टापुको सार्वभौमसत्ता मौरिससलाई हस्तान्तरण गर्ने बताएको छ। बेलायत र मौरिससका प्रधानमन्त्रीले बिहीबार संयुक्त विज्ञप्ति जारी ग...
प्रतिकृया लेख्नुहोस्: