काठमाडौं । कुकुरलाई धेरै वफादार र मानव(अनुकूल जनावरका रुपमा मानिन्छ । तर कोही बाइक वा स्कुटर चलाएको बेला कुकुरले तपाईंलाई लखेटेको छ रु यदि छैन भने बाटोमा बाइक, स्कुटर र कार कुदाउँदा खेदाएको देख्नु भएकै होला ।
कुनै बेला त धेरै परसम्म कुकुरहरूले सवारीको पिछा छोड्दैनन् । यस्तो बेला चालकले आत्तिएर झन् बेस्सरी कुदाउँदा दुर्घटना पनि हुन सक्छ । कुदाएको बेला लडेर चोटपटक लाग्ने सम्भावना पनि रहन्छ ।
जब सडकको कुकुरले तपाईंलाई खेद्छ, आफ्नो गाडीको गति बढाउनुहुन्छ। यो हतारमा कयौँ पटक दुर्घटना हुने गरेका छन् ।
आखिर किन कुद्छन् कुकुर गाडीको पछाडि ?
विज्ञान भन्छ( कुकुरहरूको यस्तो व्यवहारको लागि तपाईं जिम्मेवार हुनुहुन्न, बरु तपाईंको गाडीको टायर तिनीहरूको निशाना हो । कुकुरहरूले आफू बसेको क्षेत्रका रूखहरू र सवारी साधनहरूमा पिशाव गरेर आफ्नो क्षेत्र छुट्याउछन् ।
कहिलेकाहीँ सवारी पार्किङ क्षेत्रमा अथवा कतै राखेको बेला कुनै कुकुरले टायरमा पिशाव गर्न सक्छन् । त्यो ठाउँबाट उक्त सवारी अर्को ठाउँमा लैजाँदा त्यसले अन्यत्रका कुकुरहरूको पनि पिशावको गन्ध थाहा पाउँछन् । र, उनीहरूलाई लाग्छ कि अर्को क्षेत्रको कुकुर आफ्नो क्षेत्रमा पसेको ठानेर लखेट्न थाल्छन् ।
अर्को कारण, कुकुरहरूलाई गाडीको बत्ती, आवाज, गाडीको घुमेको टायर मन पर्न सक्छ। उनीहरूलाई त्यसले आकर्षित गर्छ, त्यसैले गाडीको पछि कुदेका हुन सक्छन् । त्यस्तै केही सवारीसाधनको ठूलो आवाजले कुकुरहरूमा डर पैदा गर्छ र त्यसलाई लखेट्छन् ।
कुकुरहरू पनि प्रायः सवारी साधनको पछि दौडन्छन् । जसमा उनीहरूको साथी घाइते भएको भए उनीहरूका साथीको दुर्घटनामा मृत्यु भएको अवस्थामा पनि पछ्याउँछन्। यदि तपाईंको क्षेत्रमा सडकका कुकुरहरूले सवारी साधनलाई पछ्याइरहेका छन् भने सजिलै बुझ्न सकिन्छ यो गाडी तपाईंको क्षेत्रको होइन।
यस्तो बेला मोटरसाइकल र गाडीलाई आवश्यक सीमाअनुसार रोकेर विस्तारै कुकुरलाई हटाउन सकिन्छ । –एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - ०९:३५
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...
श्रावण ९ गते, २०८३ - ०९:२८
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...
श्रावण ९ गते, २०८३ - ०९:१५
सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...
श्रावण ९ गते, २०८३ - ०९:१३
सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...
श्रावण ९ गते, २०८३ - ०९:०९
मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...
श्रावण ९ गते, २०८३ - ०९:०२
काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...
श्रावण ९ गते, २०८३ - ०८:५५
काठमाडौं । सनातन वैदिक परम्पराअनुसार आज हरिशयनी एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। प्रत्येक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा स...
श्रावण ९ गते, २०८३ - ०८:५२
हेटौँडा । मकवानपुरको हेटौँडास्थित एक होटलबाट विगत छ महिनादेखि अनलाइनमार्फत ठगी धन्दा सञ्चालन भइरहेको खुलेपछि प्रहरीले तीन भारतीय नागरिकसहित होटल सञ्चा...
श्रावण ९ गते, २०८३ - ०८:४६
वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्दै स्थानीय
श्रावण ९ गते, २०८३ - ०८:४०
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। कोशी र बागमती प्रदेशका मुख्य सडकमा कतै पूर्ण र...



प्रतिकृया लेख्नुहोस्: