नवलपुर। नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको मृत अवस्थामा शव फेला परेको छ।
हिजो दिउँसोदेखि विनयी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका विनयी त्रिवेणी गाउँपालिका–४ घारीका २६ वर्षीय ज्ञानबहादुर सोमैको शव आज फेला परेको नवलपुर प्रहरीले जनाएको छ।
सँगै पौडी खेल्न गएका सोही ठाउँका २६ वर्षका देवबहादुर सोती र टङ्क बहादुर ठाडा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १० गते, २०८१ - १४:४३
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘चिनियाँ कार्ड’ सबन्धी अभिब्यक्तिको प्रस्टीकरण दिएका छन् । प्रधानमन्त्री क...
मंसिर १० गते, २०८१ - १४:३९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पा...
मंसिर १० गते, २०८१ - १४:२७
धादिङ । मध्य पहाडी लोक मार्गको धादिङ खण्डमा पर्ने त्रिपुरा सुन्दरी गाउँपालिका स्थित खहरेको आँखु खोलामा नौ वर्ष पछि बेलिब्रिज सञ्चालनमा ल्याइएको छ । ...
मंसिर १० गते, २०८१ - १३:५८
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने प्रतिबद्दता जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्री...
मंसिर १० गते, २०८१ - १३:५१
काठमाडौं। मन्त्री परिषदको बैठक बस्दैँछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठक साँझ ५ बजे बोलाइएको प्रधानमन्त्...
मंसिर १० गते, २०८१ - १३:३७
काठमाडौं। नेकपा एसका अध्यक्ष माधबकुमार नेपालले छिमेकीहरूलाइ चिढाएर सम्झौता गर्न नहुने जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको पुर्व ...
मंसिर १० गते, २०८१ - १३:२९
जनकपुरधाम। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्ने बताएको छन । सोमबार मधेश प्रदेशको रा...
मंसिर १० गते, २०८१ - १३:१८
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई अनुपस्थित भएका छन् । आसन्न चीन भ...
मंसिर १० गते, २०८१ - १२:४५
रामल्ला। सन् २०२३ अक्टोबर ७ देखि इजरायलको जेलमा वेस्ट ब्याङ्क र जेरुसेलमका प्यालेस्टिनीहरूको सङ्ख्या बढेर एघार हजार आठ सयभन्दा बढी पुगेको छ । जसमा ४३५...
मंसिर १० गते, २०८१ - १२:३९
काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरपालिकाको जरिवाना पत्र भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । आइतबार भौतिक रूपमा पत...
प्रतिकृया लेख्नुहोस्: