Ntc summer Offer
Khabar Dabali २१ कार्तिक २०८१ बुधबार | 6th November, 2024 Wed
Investment bank

बाढी पहिरोमा मृत्यु हुनेको संख्या २३६ पुग्यो, १९ जना बेपत्ता

खबरडबली संवाददाता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३६ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । 

नेपाल प्रहरीका अनुसार प्राकृतिक विपद्मा १७३ जना घाइते रहेका छन् । अहिलेसम्म बाढी, पहिरोमा १७ हजार १२० जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

साथै प्रहरीले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु अघि सम्बन्धी जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ । 

साथै सरकारले बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संवादमा समयविम्व सार्वजनिक

काठमाडौं । सम्वादमा समयविम्व नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा देशका २० जना विशिष्ट व्यक्तित्वहरुको जीवनी, व्यक्तित्व, कृतित्व, योगदान आदि विषयम...

आयोजनाहरुको तयारी फास्ट ट्रयाकमा गरिने

काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ ।  अर्थ मन्त्...

लेबनानमा भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु

बेरुत । दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै  एक जना घाइते भएको जनाइएक...

कतारको संविधान संशोधन परियोजना जनमत सङ्ग्रहबाट स्वीकृत

दोहा । कतारको संविधान संशोधन परियोजना राष्ट्रिय जनमतसंग्रहबाट स्वीकृत भएको सरकारी समाचार एजेन्सी क्युएनएले बुधबार जनाएको छ । आन्तरिक मन्त्री तथा जनमत ...

इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसङ्घ समक्ष आह्वान

कायरो । इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौं देशहरूको समर्थनमा संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायलमाथि हतियार  प्रतिबन्धको आवाह्न गरिएको छ । पछिल्लो समयम...

सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

मनाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन् । सञ्चारमन्त्री गुरुङले बुधबार जिल्ला हुलाक कार्य...

आगामी शनिबार एमालेको सचिवालय बैठक बस्ने

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) ले आउने शनिबार सचिवालय बैठक बोलाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा समसामयिक राजनीत...

सर्लाहीमा रुखबाट खसेर वृद्धको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर बुढाथोकी रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय छत्रबहादुर कार्कीको रुखबाट लडेर मृत...

उत्तर कोरियाली सैनिकहरू युक्रेनी फौजको आक्रमणमा

किएभ । रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन...

सोलुखुम्बुकाे लुक्लामा एकैदिन एकसय ९४ उडान

सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटकीय विमानस्थल लुक्लामा मंगलबार एकैदिन हवाईजहाज र हेलिकप्टर गरी १ सय ९४ उडानमार्फत १३ सय पर्यटक भित्रिएका छन् । सोम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy