काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता समस्या देखि नसक्ने भएकाले सबैलाई सजक रहन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ति निकाल्दै बाढी पहिरोका कारण किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता समस्या देखि नसक्ने भएकाले सबैलाई सजक रहन आग्रह गरेका छन् ।
बाढी पहिरोका कारण पानीको श्रोतहरू प्रदूषित हुने सम्भावना रहेकाले पानीजन्य रोगहरू र सरसफाइ सम्बन्धी जनस्वास्थ्यका समस्या झनै बढ् नसक्ने भन्दै डा.बुढाथोकीले यस्तो आग्रह गरेका हुन् ।
डा.बुढाथोकीका अनुसार विपद् प्रभावित मध्ये बहिरङ्ग सेवाबाट ५६२ बढीले सेवा लिएका छन् । त्यसैगरी, १०८ जनाले भर्ना भई अन्तरङ्ग सेवा मार्फत शल्यक्रिया सहित उपचार सेवा लिनेका छन् । उपचाररत ७३ जना डिस्चार्ज भएका छन् भने ३५ जना उपचाररत रहेको डा. बुढाथोकीले जानकारी दिए । उद्धार गरिएका घाइतेहरूको निःशुल्क उपचार भइरहेको छ ।
उनि भन्छन्,“विपद् लगतै बसेको बैठकमा निर्णय भए अनुसार मन्त्रालय तथा मातहतका निजी स्वास्थ्य संस्थाहरूले घाइतेहरूको उपचारमा यथाशक्य प्रयत्न भइरहेको छ ।” विपद्का कारण २१ वटा जिल्ला प्रभावित भएका छन् । असोज ११ र १२ गते देशका अधिकांश स्थानमा परेको अविरल वर्षका कारण बाढी,पहिरो,डुबान परी स्वास्थ्य संस्थाहरू पाँच वटा पूर्णरुपमा क्षति ५२ वटा स्वास्थ्य संस्थामा सामान्य क्षति पुगेको छ ।
क्षति भए पनि स्वास्थ्य संस्थामा सेवा प्रवाह निरन्तर भइरहेको जानकारी प्राप्त भएको डा. बुढाथोकीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८१ - २१:०२
सप्तरी । सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ । बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो...
पौष ५ गते, २०८१ - २०:५१
काठमाडौं । सन् २०१९ को तुलनामा सन् २०२२ मा ०.७५ प्रतिशतले वन क्षेत्र बढेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र र अ...
पौष ५ गते, २०८१ - २०:२९
झापा । चर्च ब्वाइज युनाइटेड क्लब बिर्तामोडमा जारी झापा कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमीफाइनलमा सिरहाको सहलेश युवा क्लबमाथि १–० को कठिन जित न...
पौष ५ गते, २०८१ - २०:२४
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका विभिन्न स्थानमा भइरहेको पानी चुहावट नियन्त्रण गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । क...
पौष ५ गते, २०८१ - १९:५९
काठमाडाैं । काठमाडौं महानरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्ने भएको छ । काठमाडौं भ्यु टावरको नक्सा प्रक्रिया नै पूरा नग...
पौष ५ गते, २०८१ - १९:४४
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । नेपाल र दक्षिण ...
पौष ५ गते, २०८१ - १९:३७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरको क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छन् । ...
पौष ५ गते, २०८१ - १९:३२
क्वालालम्पुर । दश वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी सुरु गर्ने प्रस्तावमा मलेसियाको मन्त्रिपरिषद् सहमत भए...
पौष ५ गते, २०८१ - १९:२८
पाल्पा । पाल्पामा विस्फोटक पदार्थ पड्किँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–...
पौष ५ गते, २०८१ - १९:२४
काठमाडाैं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको...
प्रतिकृया लेख्नुहोस्: