Ntc summer Offer
Khabar Dabali ३ असार २०८२ मंगलवार | 17th June, 2025 Tue
Investment bank

बढी भाडा असुल गर्ने ६ हायसलाई कारबाही

खबरडबली संवाददाता

काठमाडाैं । तोकिएभन्दा बढी भाडा असुल गर्ने ६ वटा हायसलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौंदेखि पोखरा, दमौली, लमजुङ र खैरेनी जान लागेका  हायसका चालकलाई कारबाही गरिएको हो । 

काठमाडौंदेखि पोखरासम्मको भाडादर ७५० भए पनि यात्रुसँग १५ सय रुपैयाँ लिने ग.१ख ४४९९ नम्बरको हायस र त्यसका चालक डम्बरबहादुर आलेमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै, पोखराकै सोही भाडादर लिने सहचालक आयुष तामाङ, दमौलीको लागि भाडादर ६५० तोकिए पनि ११ सय लिने सहचालक राजु विक, आठ सय भाडादर तोकिएको लमजुङमा ११ सय भाडा लिने चालक मिलन विक, खैरेनीसम्मको भाडा ११ सय लिने चालक दीपकबहादुर नेपाली र पोखराकै लागि भाडा ११ सय लिने चालक प्रकाश मगरलाई प्रहरीले कारबाही गरेको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोजपुरको साम्पाङमा विद्युत् सेवा विस्तार

भोजपुर ।  भौगोलिक रुपमा विकट मानिने भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङमा केन्द्रीय विद्युत् विस्तार भएको छ । विगतमा टुकी बत्तीको भरमा रात कटाउदै आ...

चार दिनपछि ग्वार्कोस्थित फ्लाइओभरबाटै गाडी चल्ने

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारी साधन चल्ने भएका छन् । फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारी साधन सञ्चालनको ...

फरार पूर्व नेता हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

ढाका । बङ्गलादेशको युद्ध अपराध अदालतले सोमबार फरार पूर्व नेता शेख हसिनालाई मानवता विरुद्धको अपराधको आरोपमा मुद्दाको सामना गर्न फर्कन आदेश दिएको छ । ...

कङ्गोमा भारी वर्षाका कारण २९ जनाको मृत्यु

किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) (डिआरसी) को राजधानीमा एह हप्तामा भारी वर्षाका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ । प्रभावितहरूलाई ...

देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम नगरेसम्म जनताको जीवन परिवर्तन आउँदैन: उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

काठमाडाैं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका छन...

पहिरोले अवरुद्ध बनेको राप्ती राजमार्ग सञ्चालनमा

सल्यान । सडकमाथिबाट आएको पहिरोले अवरुद्ध बनेको राप्ती राजमार्ग सञ्चालनमा आएको छ । राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडकखण्डको कपुरकोट गाउँपालिका– ३,...

सरकारले अर्थतन्त्र सुधारका लागि विभिन्न काम गरिरहेकाे छ: पूर्वमन्त्री चौधरी

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री भगबती चौधरीले राज्यको सिस्टमले राज्यको सिस्टम (प्रणाली) ले नै सबैलाई कर तिर्नुपर्छ भन्ने कुरा महसुस गर...

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्...

‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारण गरेवापत लिने शुल्क ‘ह्विलिङ चार्ज’को विषयलाई चाँडो टुङ्ग्याउन विद्युत् नियमन...

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

धरान । सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बराहक्षेत्रमा नगरपालिका वडा नं २ स्थित कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा उक्त हात्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending