काठमाडौं । गायक तथा सर्जक राजेशपायल राईले आफ्नो नामबाट सार्वजनिक गरिएका गीतहरु अन्य प्लेटफर्ममा राखिएको भए तत्काल डिलिट गर्न आग्रह गरेका छन् । राईले सामाजिक सञ्जालमार्फत आफ्नै गीतमा आफैंलाई कपीराइट लागेपछि यस्तो आग्रह गरेका हुन् ।
उनले भनेका छन्- 'यो एक सूचना हो मेरो राइट्समा रहेको अधिकांश गितहरु हालै मैले खोलेको अडियो प्लेटफर्म मार्फत सङ्रहित गर्न खोज्दा उल्टै मलाई कपिराइट लागेको हुनाले, यो सुचित गरिन्छ की तपाइले राख्नु भएको मेरो गितहरु तुरुन्त डिलिट गर्नुहोला अन्यथा म कानुनको उपचारमा लाग्नेछु !'
उनले अन्य प्लेटफर्ममा रहेका गीतहरू हटाउन चेतावनी दिएका छन् । अन्यथा कानूनी उपचारमा जाने उनले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १८ गते, २०८१ - २१:०१
गुल्मी । निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेव...
मंसिर १८ गते, २०८१ - २०:४८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मंगलबार भएको प्रधानमन्त्री ओली र राष्ट्...
मंसिर १८ गते, २०८१ - २०:३३
दुबई । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । यसपछि मुलुकको मृत्युदण्डको कूल ...
मंसिर १८ गते, २०८१ - २०:२७
विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर काेइरालाले आफु सभपति भए कसैलाई काखा र पाखा नगर्ने बताएका छन् । उनले पार्टी अगामी महाधिवेशनपछि पार्टी...
मंसिर १८ गते, २०८१ - २०:०८
रौतहट । रौतहट स्थित किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।...
मंसिर १८ गते, २०८१ - २०:०१
अछाम । अछाममा भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ । साँफेबगर नगरपालिका–७ रिडिकोटका ३३ वर्षीय कुँवेर केसी एक थान भरुवा बन्दुकसहित पक्राउ पर...
मंसिर १८ गते, २०८१ - १९:५८
कञ्चनपुर । कञ्चनपुरमा हाइस दुर्घटनामा परी आठजना घाइते भएका छन् । मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ ...
मंसिर १८ गते, २०८१ - १९:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे वेला चीन र नेपालीबीच नाै वटा सहमती र समझदारी भएकाे छ । नेपाल र चीनबीच विभिन्न ९ वटा सहमति ...
मंसिर १८ गते, २०८१ - १९:३९
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अ...
मंसिर १८ गते, २०८१ - १९:३१
तनहुँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताएका छन् ...
प्रतिकृया लेख्नुहोस्: