Ntc summer Offer
Khabar Dabali २१ कार्तिक २०८१ बुधबार | 6th November, 2024 Wed
Investment bank

उद्योग परिसंघबाट बाढी प्रभावितलाई राहत वितरण

खबरडबली संवाददाता

काठमाडौं । नेपाल उद्योग परिसंघले हालै आएको अविरल वर्षापछिको बाढी पहिरो प्रभावितहरुलाई राहत वितरण गरेको छ । 

परिसंघले ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नं. ६ ठुलादुर्लुङका सय घर परिवार र गोदावरी नगरपालिका वडा नं. ७ का सय घर परिवारलाई खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो । 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बुधबार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठमार्फत दुई सय घर परिवारका लागि राहत सामाग्री प्रदान गरेका थिए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले परिसंघले दिएको राहत सामाग्री महाकाँल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले र गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्कालाई उपलब्ध गराए । 

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले ललितपुरका यी विकट क्षेत्रका स्थानीयका लागि राहत सामग्री उपलब्ध गराएकोमा परिसंघलाई धन्यवाद दिए । सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, नेपाल उद्योग परिसंघ पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझासहित प्रशासन कार्यालयका उच्च कर्मचारीहरु सहभागी थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी शनिबार एमालेको सचिवालय बैठक बस्ने

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) ले आउने शनिबार सचिवालय बैठक बोलाएको छ । पार्टी मुख्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा समसामयिक राजनीत...

सर्लाहीमा रुखबाट खसेर वृद्धको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर बुढाथोकी रुखबाट खसेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय छत्रबहादुर कार्कीको रुखबाट लडेर मृत...

उत्तर कोरियाली सैनिकहरू युक्रेनी फौजको आक्रमणमा

किएभ । रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन...

सोलुखुम्बुकाे लुक्लामा एकैदिन एकसय ९४ उडान

सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटकीय विमानस्थल लुक्लामा मंगलबार एकैदिन हवाईजहाज र हेलिकप्टर गरी १ सय ९४ उडानमार्फत १३ सय पर्यटक भित्रिएका छन् । सोम...

पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एककाे मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मंगलबार दिउँसो तानसेन–८ गौडे भन्ने स्थानमा ...

सर्वोच्चद्वारा हिमाल आइरनको रिट खारेज, कुलमानलाई १३ करोड असुल्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेको रकम तत्काल तिराउन रोक्न माग गरी दायर गरेक...

सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना गरिने

काठमाडौं । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्ल...

बाढीले क्षति पुर्याएको काबेली करिडोर प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार म...

विप्लव नेतृत्वको नेकपाले उपनिर्वाचनमा भाग नलिने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ ।  तर पा...

पाँचथरमा आगलागी हुँदा एक घर जल्यो, एक घाइते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका २ साम्दिनमा आगलागी हुँदा एउटा घर जलेको छ । एकजना गम्भीर घाइते भएका छन् । मंगलबार अपरान्ह सवा चार बजे अचानक आगलागी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy