दोलखा । काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८४३ नम्बरको यात्रुबाहक बस बिहीबार दोलखाको भीमेश्वर नगरपालिका –८ बोचको चरङ्गेमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्
दुर्घटनामा २३ वर्षीय लोक बहादुर श्रेष्ठको मृत्यु भएको दोलखा प्रहरी प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिए। उनका अनुसार गम्भीर घाइते २५ वर्षीय धनबहादुर खड्कालाई प्राथमिक उपचारपछि काठमाडौं रिफर गरिएको च्यारोल्पा अस्पताल चरिकोटले जनाएको छ ।
ओभर स्पीडका कारण दुर्घटना भएको डिएसपी खड्काले जानकारी दिए । बसमा ४३ जना सवार थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८१ - ०८:४७
काठमाडौं । नेपालमा मंकिपक्स पुष्टि भएपछि सरकारले सतर्कता अपनाउन सचेत गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आवश्यक सावधान...
पौष ६ गते, २०८१ - ०८:४२
मकवानपुर । हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना ...
पौष ६ गते, २०८१ - ०८:४२
मकवानपुर । हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना ...
पौष ६ गते, २०८१ - ०८:३६
बागलुङ । गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेक...
पौष ६ गते, २०८१ - ०८:३१
सुनसरी । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे । उनले रू एक लाखदेखि एक लाख ५० हजारको लागतम...
पौष ६ गते, २०८१ - ०८:२५
महोत्तरी । स्थानीय सरकार संचालन भएको सात बर्षपछी महोत्तरीको बर्दिवासमा फोहोर व्यवस्थापनको नया अध्याय सुरु भएको छ । अघिल्लो स्थानीय सरकारले फोहोरलाई...
पौष ६ गते, २०८१ - ०८:२३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । अध्यक्ष राजेन्द्र लिङ्देन पेश गरेका छलफलका एजेण्डामा बह...
पौष ६ गते, २०८१ - ०७:३१
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । ...
पौष ६ गते, २०८१ - ०६:२५
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली,सुदूरपश्चिम र ग...
पौष ५ गते, २०८१ - १६:०७
रौतहट । रौतहट स्थित अनुचित लेनदेन मिटरव्याजी कारोवार गर्ने गरेको आरोपमा एकजना सरकारी सेवामा कार्यरत कर्मचारी लाई प्रहरीले विहिवार पक्राउ गरेका छन् ।...
प्रतिकृया लेख्नुहोस्: