Ntc summer Offer
Khabar Dabali ३० आश्विन २०८१ बुधबार | 16th October, 2024 Wed
Investment bank

झापामा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

खबरडबली संवाददाता

झापा । आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा झापाको अर्जुनधारा नगरपालिका-३ जुङ्घेघारी बस्ने ४६ वर्षीय बिर बहादुर चौहानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बिर बहादुरले अर्जुनधारा नगरपालिका-३ दार्जिलङ डाँडास्थित धारिलो हतियार प्रहार गरी मुना चौहानको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी खुदुनाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौशाला धर्मशालामा बोर्ड राख्न गएको महानगरको टोली फर्कियो

काठमाडौं। गौशाला धर्मशालामा बोर्ड राख्न गएको काठमाडौं महानगरपालिकाको टोली बोर्ड नराखि नै फर्किएको छ । महानगरले जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई...

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

दशैँपछिको पहिलो कारोबारमा नेप्सेमा ३१ अंकको वृद्धि

काठमाडौँ । दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ ।  मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ । आज ...

गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक लाग्दैन: पशुपति विकास कोष

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने स्पष्ट गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले श...

बाबरलाई समर्थन गरेका फखर जमानलाई सोधियो स्पष्टीकरण

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्डले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा आफ्ना स्टार ब्याट्सम्यान तथा पुर्व कप्तान बाबर आजमलाई टिममा सामेल नगरेपछि नयाँ ...

सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैन...

झापामा श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

झापा । आफ्नै श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको अभियोगमा झापाको अर्जुनधारा नगरपालिका-३ जुङ्घेघारी बस्ने ४६ वर्षीय बिर बहादुर चौहानलाई सोमबार ...

खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते

खोटाङ । खोटाङमा बोलेरो दुर्घटना भएको छ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।  घाइतेहरुको जिल्ला अस्पताल...

विभिन्न स्थानबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले अवैध लागूऔषध सहित तीन जनालाई पक्राउ गरको छ ।   जसमा दार्चुला, महाकाली नगरपालिका(४ राधाकृष्ण चोकस्थित पारस वियर बार एण्ड फाष्ट फ...

‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्छ : गृहमन्त्री लेखक

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताएको छन् । ६९औँ प्रहरी दिवसको अवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy