कैलाली । कैलालीका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–१, भरतपुरबाट स्थानीय ५९ वर्षीय सहदेव भण्डारीलाई ५४५ ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चरेसको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले भण्डारीको घरमा खानतलासी गर्दा चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–७, मनेहरा बस्ने २९ वर्षीय प्रकाश रानालाई लागुऔषध खैरो हेरोइनसहित सोही ठाउँबाट हिजो बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार रानाको साथबाट १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २९ गते, २०८१ - २०:४३
मुस्ताङ । मुस्ताङमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका वडा नं ९ आरुचनौटेका ३२ वर्षीय सञ्जय खड्...
आश्विन २९ गते, २०८१ - २०:३८
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपल...
आश्विन २९ गते, २०८१ - २०:११
सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुई दिनदेखि उडान ठप्प छ । मौसममा आएको परिवर्तनका कारण सोमबारबाट क...
आश्विन २९ गते, २०८१ - २०:०४
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यलय बनाउ...
आश्विन २९ गते, २०८१ - १९:२७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग भेट गरेका छन् । भेटमा उ...
आश्विन २९ गते, २०८१ - १९:२२
काठमाडौं । भारतमा मंगलबार चारवटा विमानमा बमको धम्की दिइएको छ । जसमा दिल्लीबाट शिकागो गइरहेको एयर इन्डियाको विमानमा बम रहेको बताइएको छ । त्यसपछि उडान क...
आश्विन २९ गते, २०८१ - १९:१९
काठमाडौं । नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ । नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार स...
आश्विन २९ गते, २०८१ - १९:१०
चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका ...
आश्विन २९ गते, २०८१ - १९:०६
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्र...
आश्विन २९ गते, २०८१ - १९:०१
काठमाडौं । रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेमाथि बलात्कारको आरोप लागेको छ । रिपोर्टका अनुसार हालै स्विडेन पुगेका एम्बाप्पेमाथि स...
प्रतिकृया लेख्नुहोस्: