Ntc summer Offer
Khabar Dabali ६ मंसिर २०८१ बिहीबार | 21st November, 2024 Thu
Investment bank

विपीन कार्कीको मुख्य भूमिका रहेको फिल्म 'कर्मा' को घोषणा

खबरडबली संवाददाता

काठमाडौं। चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ ।

फिल्मको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ, जसले चलचित्रमा उनको शारीरिक रूपमा फिट र बलियो भूमिकामा देखिने संकेत गर्छ ।

‘कर्मा’को निर्देशन सौरभ चौधरीले गर्दैछन्, उनले यसअघि चलचित्र ‘अगस्त्यस् च्याप्टर–१’को निर्देशन गरेर निकै तारिफ पाएका थिए ।

निर्देशक चौधरीको तेस्रो निर्देशन रहेको यस चलचित्रको कथा पनि उनले नै लेखेका हुन् । चलचित्र एक्सन ड्रामा जनरामा निर्माण हुने बताइएको छ। चौधरीका अनुसार यस चलचित्रमा अभिनेता विपीनलाई एक्शन भूमिकामा देख्न पाइनेछ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालले लगानी गर्नेछन् । चलचित्रको छायांकन मङ्सिर दोस्रो सातापछि सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । अन्य कलाकारहरूको अनुबन्ध जारी रहेकाले निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताए ।

निर्देशक सौरभ चौधरीलाई ‘अगस्त्यस् च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

न्यायको माग गर्दै मृतक युवा फुटबलरका परिवारले गरे एन्फामा तालाबन्दी

काठमाडौँ। मकवानपुरको सिस्नेरी पहिरोमा परेर ज्यान गुमाएका ६ जना यु–१३ फुटबल खेलाडीका परिवारले बिहीबार अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मुख्यालयमा ताला लगा...

नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज

काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमले भारतको कर्नाटकाको यू-१९ टिमविरुद्धको सिरिज ३-२ ले जितेको छ । विहिबार टियु क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्...

निजी र सरकारी अस्पताललाई सेवा शुल्क सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

परिपत्रपछि विवरण सार्वजनिक भए नभएको अनुगमन गर्ने तयारी

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथी दर्जा प्रदान गरेका छन् । शीतल निवासमा आयोजित कार...

चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व...

नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार

काठमाडौँ । विहिबार नेप्से ३१ अंकले घटेको छ । आज नेप्से ३१.३१ अंकले घटेर  २६८. ४४ विन्दुमा बन्द भएको छ । आज कुल ३१४ कम्पनीका एक करोड ८४ लाख ७४ हजार ...

नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नक्कली फेसबुक आईडी बनाई वैदेशिक रोजगारीमा पठाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-३१ घर भई काठमाड...

दुर्गमका विद्यार्थीलाई विद्यालय पुग्नै सकस

पाँचथर। जिल्लाको सूदुर उत्तरी याङवरक गाउँपालिका १ च्याङथापूको खोलाघारीकी सुकमाया राईका नातिनीहरु यस वर्षबाट कक्षा ९ मा पढ्न थालेका छन् । कक्षा ८ सम्म ...

एजुकेशन प्लानेटलाई यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीको ‘टप अफ द टावर’ अवार्ड

 काठमाडौं। एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट) ले आफ्नो उत्कृष्ट योगदानका लागि दक्षिण एशियामा ‘टप अफ द टावर’  शीर्षकको अवार्ड प्राप्त गर्दै ठूलो उपलब्ध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy