काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतले अनुमति दिएको विषयमा भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने काम उचित नभएको जिकिर गरेका छन्।
शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।
‘अदालतले समेत अनुमति दिएको विषयको अनुसन्धानलाई नै प्रभावित गर्ने काम उचित होइन,’ उनले भनेका छन्।
उनले सहकारी प्रकरणमा आरोपित भएका एमाले सम्बद्ध कार्यकर्ताहरू देवकुमारी नेपाली र केपी उप्रेतीलाई जिम्मेवारीबाट हटाएर एमालेले प्रक्रियामा सहयोग गरेको बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ३ गते, २०८१ - ०८:४०
म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको ठेक्का अवधि सकिए पनि करिब दुई तिह...
कार्तिक ३ गते, २०८१ - ०८:३१
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतले अनुमति दिएको विषयमा भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने काम उचित नभएको जिकिर गरेका छन्। शु...
कार्तिक ३ गते, २०८१ - ०८:२६
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैंको टीकापछ...
कार्तिक ३ गते, २०८१ - ०७:२१
पर्सा । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा रु १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन...
कार्तिक ३ गते, २०८१ - ०७:०५
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि जनमत पार्टीले प्रतिक्रिया दिएको छ । सो पार्टीका अध्यक्ष सीके राउतले यो पक्राउ...
कार्तिक ३ गते, २०८१ - ०६:५९
काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार कोशी प्रदे...
कार्तिक ३ गते, २०८१ - ०६:५६
काठमाडौं । प्रहरीले शुक्रबार साँझ काठमाडौंबाट नियन्त्रणमा लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्या...
कार्तिक ३ गते, २०८१ - ०६:४६
काठमाडौं । सहकारीमा प्रत्यक्ष नजोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले समातेको छ । तर, प्रत्यक्ष मुछि...
कार्तिक ३ गते, २०८१ - ०६:३६
दोलखा । दोलखामा रहेको चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। गत असोज ११ र १२ ...
कार्तिक ३ गते, २०८१ - ०६:२८
दाङ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन्। उनको फूलखेतीम...
प्रतिकृया लेख्नुहोस्: