काठमाडौं । जापानबाट एउटा अनौठो खबर आएको छ । उत्तरी प्रान्त होक्काइडोकी ३६ वर्षीया रयुता वतानाबेले विगत १० वर्षदेखि कुनै जागिर छैन । तर, उनको आकांक्षा भने फरक छ । उनी बिहे र घरको व्यवस्थापन मात्र गर्न चाहन्छन् । यति मात्र होइन, उनी ५० भन्दा बढी बच्चाको पिता बन्न चाहन्छन् ।
वतानावेका हाल चार श्रीमती र दुई प्रेमिका छन् । यी श्रीमती र प्रेमिकाको आम्दानीबाट सम्पूर्ण घरपरिवार चल्छ । सबै भन्दा ठूलो कुरा त उनको लक्ष्य ५४ सन्तानको पिता बन्ने हो । यसरी आफुले वैवाहिक भगवानको उपाधि प्राप्त गर्न सक्ने उनको विश्वास छ । मिडिया रिपोर्टका अनुसार वतानाबे विगत १० वर्षदेखि काम गरिरहेका छैनन् र उनी आफ्नी श्रीमती र प्रेमिकाको कमाईमा निर्भर छन् । उनीसँग अहिले १० बच्चाहरू छन् । उनी आफ्ना दुई छोराछोरी र तीन श्रीमतीसँग बस्छन् । उनीहरूले घरधनीको जिम्मेवारी लिएका छन्, जसमा घरको काम, खाना पकाउने र बच्चाहरूको हेरचाह गर्ने समावेश छ ।
उनको घरायसी खर्च हरेक महिना करिब ६ हजार डलर रहेको छ, जसलाई उनका श्रीमती र प्रेमिकाले संयुक्त रुपमा दिने गर्दछन् । वतानाबेको चौथो श्रीमती पनि छन्, जो उनीभन्दा केहि वर्ष जेठी छिन्, तर उनी उनीबाट अलग भइसकेका छन् । यसबाहेक उनले सामाजिक सञ्जालमार्फत आफ्ना दुई प्रेमिकालाई भेटेका थिए । एक टेलिभिजन कार्यक्रममा उनले भनेका थिए- 'म महिलालाई मात्र माया गर्छु, जबसम्म हामी सबै एक अर्कालाई समान रूपमा माया गर्छौं, त्यहाँ कुनै समस्या हुदैन ।'
वतानाबेको लक्ष्य जापानमा सबैभन्दा बढी बच्चा जन्माउने कीर्तिमान तोड्ने हो । टोकुगावा इनारी नामक शोगुनले आफ्नो शासनकालमा २७ रानीबाट ५३ सन्तान जन्माए । वातानाबे भन्छन्- ‘म ५४ सन्तानलाई जन्म दिन चाहन्छु ताकि मेरो नाम इतिहासमा लेखियोस् । म अझै नयाँ श्रीमती खोज्दै छु ।'
जापानमा बहुविवाह गैरकानूनी भएकाले वतानाबेले एकै पटक धेरै महिलासँग विवाह गर्न भने पाउँदैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: