Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

अन्तर्राष्ट्रिय उडानमा रहेका नेपाल एअरलाइन्सका ३ वटै विमान सञ्चालनमा

डीआईजी किरण राणा, बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्द ।
खबरडबली संवाददाता

काठमाडौं ।  नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स)ले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटै विमान सञ्चालनमा आएको जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमका दुई वटा ‘न्यारोबडी’ विमान नियमित उडानमा रहेका छन् । एउटा ‘वाइडबडी’ विमानको पार्टपुर्जा पनि इटलीबाट काठमाडौं ल्याई तत्काल मर्मतको काम सकेर हिजो बेलुकीदेखि उडानमा ल्याइएको उनले जानकारी दिए  ।

अस्ति शनिवार प्राविधिक समस्या देखिएका निगमका अन्तर्राष्ट्रिय उडानमा रहेका दुई वटा न्यारोबडी विमान नियमित उडानमा रहेका छन् । एउटा वाइडबडी विमान पनि मर्मतपछि सञ्चालनमा आएको हो ।

निगमले विमान विशिष्ट प्राविधिक संयन्त्रबाट सञ्चालन हुने यान्त्रिक वस्तु भएकाले निर्माता कम्पनी तथा नियामक निकायले तोकेका मापदण्डअनुरूप नियमित मर्मत गर्ने गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

प्राविधिक कारणले तीन वटा विमानका यात्रु दुई वटा विमानबाट बोक्नुपर्ने भएकाले उडान केही ढिला हुन गई यसबाट यात्रुलाई पर्न गएको असुविधाप्रति निगमले क्षमायाचनासमेत गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रेडियोमा कार्यक्रम चलाउँदाचलाउँदै सुत्केरी भइन् प्रस्तोता, श्रोतासँग मागिन् बच्चाको नाम

काठमाडौ‌ ।   रेडियो अनि टिभीमा कार्यक्रम चलाउनेलाई नियमितजसो कार्यक्रम सुन्ने र हेर्ने श्रोता अनि दर्शकले नचिन्ने कुरै भएन । किनकि हरेक दिन उनीहरुलाई ...

अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

काठमाडौं ।  अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको प...

संघीय संसदका पाँच समितिको बैठक बस्दैँ

काठमाडौं,। संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैछ ।  संघीय संसद सचिवालयका अनुसार सो बैठकहरू सिंहदरवारस्थित कार्यालयमा बस्ने छन् । जसअनुसार महिला ...

१५ महिनादेखि बेपत्ता विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षा

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ ...

भारतमा एचएमपीभीको पहिलो संक्रमित, आठ महिने बालिकामा संक्रमण पुष्टि

काठमाडौं । भारतमा पहिलो पटक एचएमपीभी (ह्युमन मेटाप्नेमोभाइरस) भाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो सङ्क्रमण दक्षिण भारतीय राज्य कर्नाटकमा देखिएको हो।  ...

शीतलहरको जोखिम बढ्दो, कस्तो छ पूर्वतयारी ?

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार पाँच दिनदेखि हुस्सुले ढाकेको तराईका जिल्लामा चिसो बढेसँगै शीतलहरको अ...

सिंहदरबारमा भएको प्रचण्ड र माधवको भेटमा के भयो कुराकानी ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर...

आगामी २४ घण्टा देशभरकाे माैसम सफा रहने

काठमाडौं  । हाल देशमा पश्चिमी  वायुको सामान्य प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदे...

कास्की कारागारमा पूर्वमन्त्री र डीआईजी जस्ता भीआईपीलाई राख्ने कोठै थिएन !

भीआईपीहरु नआउने खबरले कास्की कारागारलाई राहत

सोलुखुम्बुमा आगलागी हुँदा एकजनको मृत्यु

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे नवराज खालिङ राई रहेको वड...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy