काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्य आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बुधवार छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसै गरी, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधवार चाँदी २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ९ गते, २०८१ - ११:५८
बारा । प्रहरीले १४ किलो चाँदीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ स्थित प्रस्टोका ३३ वर्षीय सन्तोष साह ...
कार्तिक ९ गते, २०८१ - ११:३०
काठमाडौ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ स्थित विनाबारीस्थित घरमा मृत भेटिएका दम्पतीको टाउकोमा चोट देखिएको छ । ४५ वर्षीया रमेश बडायक र उनकी पत्नी ४३...
कार्तिक ९ गते, २०८१ - ११:२६
पोखरा । सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले इजलासमै आक्रोश पोखेको छन् । बिही...
कार्तिक ९ गते, २०८१ - १०:२५
काठमाडौँ। हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । नेपाल...
कार्तिक ९ गते, २०८१ - १०:२५
काठमाडौँ। हरर कमेडी फिल्म 'फिरफिरे फिरिरी' को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पार्छ । नेपाल...
कार्तिक ९ गते, २०८१ - १०:२२
काठमाडौं । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर आज सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रे...
कार्तिक ९ गते, २०८१ - १०:२०
काभ्रेपलाञ्चाेक । नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियो...
कार्तिक ९ गते, २०८१ - १०:१७
काठमाडौँ । औद्योगीकरणपछि विश्वका हरेक क्षेत्रमा क्रान्तिकारी परिवर्तन देखिएका छन् । तर, यसले हाम्रो वातावरणमा नकारात्मक असर पारेको छ । बढ्दो कार्बन...
कार्तिक ९ गते, २०८१ - १०:०५
काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ताबाट बाहिर फालिएका प्रचण्डले ‘सुशासन’ को मुद्दा उठाएर आन्...
कार्तिक ९ गते, २०८१ - ०९:५५
कञ्चनपुर । कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार स्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । ट्याक...
प्रतिकृया लेख्नुहोस्: