काठमाडौँ । विहिबार नेप्से परिसूचक १८ अंकले घटेको छ । आज नेप्से १८.२५ अंकले घटेर २६२७. १४ विन्दुमा बन्द भएको छ ।
आज कुल ३१७ कम्पनीका एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी एसबीआई बैंकको शेयर मुल्य ९.७५ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोको शेयर मुल्य ७.८८ प्रतिशतले बढेको छ । त्यस्तै रावा इनर्जीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी एनएलजी इन्सुरेन्सको ३४ करोड ३१ लाख २० हजार बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको सबै भन्दा बढी ५ लाख ६ हजार ९२ कित्ता शेयर कारोबार भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ९ गते, २०८१ - ०९:३०
काठमाडौँ । म्यानचेस्टर युनाइटेडले युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा टर्कीको क्लब फेनेरबाहससँग बराबरी खेलेको छ । गएराती सम्पन्न खेलमा म्यानचे...
कार्तिक ९ गते, २०८१ - ०९:२४
सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा १० हजार ९२ क्वीन्टल ८५ किलोग्राम खाद्यान्न बिक्री गरेको छ । कम्पनीले नौ जिल्लामा रह...
कार्तिक ९ गते, २०८१ - ०९:१४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो ३ बजे सत्ता साझेदारी दलसँग बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसिने बैठकम...
कार्तिक ९ गते, २०८१ - ०८:५४
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको विद्युत लाइन काट्न थालेको छ । प्राधिकरणले बिहीवार साँझ अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट...
कार्तिक ९ गते, २०८१ - ०८:४९
काठमाडौँ । भारतमा चक्रवाती आँधी 'दाना'को असर देखिन थालेको छ । यस अघि बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा यसको असर बढी देखिने चेतावनी भारतको म...
कार्तिक ९ गते, २०८१ - ०७:५८
काठमाडौँ । चेल्सीले युइएफए युरोपा लिग अन्तर्गत ग्रीसको क्लब पानाथिनाइकोसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले पानाथिनाइकोसलाई ४-१ गोल ...
कार्तिक ९ गते, २०८१ - ०७:५४
वासिङ्टन डिसि । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरु...
कार्तिक ९ गते, २०८१ - ०७:४९
काठमाडौँ । भारत सरकारले विमानमा झुटो बम धम्की फोन र सन्देशलाई गम्भीरतापूर्वक लिदै संलग्न व्यक्तिहरूको पहिचान गर्न कारबाही थालेको छ । भारतीय मिडियाहरुल...
कार्तिक ९ गते, २०८१ - ०७:४१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति र...
प्रतिकृया लेख्नुहोस्: