काठमाडौं । बलिवुड अभिनेत्री रिया चक्रवर्तीविरुद्ध लुक आउट सर्कुलर जारी गर्न दायर गरेको रिट भारतको सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सीबीआई, महाराष्ट्र सरकार र ब्यूरो अफ इमिग्रेसनले अभिनेत्री रिया चक्रवर्ती, उनका भाइ र आमाबुवा विरुद्ध लुक आउट सर्कुलर जारी गर्न रिट जारी गरेका थिए । बम्बे उच्च अदालतले यी चार व्यक्तिहरूविरुद्ध जारी गरिएको लुक आउट सर्कुलर रद्द गरेपछि उच्च अदालतको यो आदेशलाई सर्वोच्चमा चुनौती दिइएको थियो ।
यी सर्कुलरहरू अभिनेता सुशान्त सिंहको मृत्युको प्रकरणमा रिया चक्रवर्ती, उनका भाइ शोभिक, बुबा (पूर्व सेना कर्मचारी) र आमा (सेना स्कूल शिक्षक) विरुद्ध २०२० मा जारी गरिएको थियो । सुशान्त सिंह राजपूतको परिवारले उनको मृत्युको छानबिन गर्न पटनामा एफआईआर दायर गरेको थियो । त्यसपछि यो मुद्दा सीबीआईलाई सुम्पिएको थियो ।
लाइभ लको समाचारका अनुसार न्यायमूर्ति बीआर गवई र न्यायमूर्ति केवी विश्वनाथनको इजलासले यो निवेदनमा गम्भीरता नभएको र अभियुक्तहरू 'हाइ प्रोफाइल' पृष्ठभूमिबाट आएकाले मात्र यो दायर गरिएको टिप्पणी गर्दै याचिका खारेज गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १८ गते, २०८१ - २१:०१
गुल्मी । निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेव...
मंसिर १८ गते, २०८१ - २०:४८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मंगलबार भएको प्रधानमन्त्री ओली र राष्ट्...
मंसिर १८ गते, २०८१ - २०:३३
दुबई । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । यसपछि मुलुकको मृत्युदण्डको कूल ...
मंसिर १८ गते, २०८१ - २०:२७
विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर काेइरालाले आफु सभपति भए कसैलाई काखा र पाखा नगर्ने बताएका छन् । उनले पार्टी अगामी महाधिवेशनपछि पार्टी...
मंसिर १८ गते, २०८१ - २०:०८
रौतहट । रौतहट स्थित किर्ते कागजात पेश गरी बैंक खाता बाट लाखौँ रुपैयाँ निकासा गराई हिनामिना गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् ।...
मंसिर १८ गते, २०८१ - २०:०१
अछाम । अछाममा भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ । साँफेबगर नगरपालिका–७ रिडिकोटका ३३ वर्षीय कुँवेर केसी एक थान भरुवा बन्दुकसहित पक्राउ पर...
मंसिर १८ गते, २०८१ - १९:५८
कञ्चनपुर । कञ्चनपुरमा हाइस दुर्घटनामा परी आठजना घाइते भएका छन् । मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ ...
मंसिर १८ गते, २०८१ - १९:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणकाे वेला चीन र नेपालीबीच नाै वटा सहमती र समझदारी भएकाे छ । नेपाल र चीनबीच विभिन्न ९ वटा सहमति ...
मंसिर १८ गते, २०८१ - १९:३९
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिन फिङलेले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अ...
मंसिर १८ गते, २०८१ - १९:३१
तनहुँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताएका छन् ...
प्रतिकृया लेख्नुहोस्: