काठमाडौँ । चर्चित भारतीय वेभ सिरिज मिर्जापुरको अब फिल्म बन्ने भएको छ । एक्सेल मुभिजले मिर्जापुरको फिल्म बनाउने घोषणा गर्दै टिजर सार्वजनिक गरेको छ । फिल्ममा तेस्रो भागबाट हटाइएका मुन्ना भैया उर्फ दिव्यन्दु शर्माको पनि पुनरागमन पक्का भएको छ ।
रिलिज भएको टिजर अनुसार मिर्जापुर फिल्ममा सिरिजको महत्वपूर्ण पात्र मुन्ना भैयाको पुनरागमन पनि देखिनेछ, जसको भूमिका दिव्यन्तले निभाएको थियो । शृङ्खलाको दोस्रो सिजनमा उनको चरित्रलाई मारिएको थियो र तेस्रो सिजनमा उनी नहुदा सिरिजलाई नै असर गरेको थियो । निर्माताले फ्यानहरुको उच्च मागसँगै मुन्ना भाईको विशेष भाग नै रिलिज गर्नु परेको थियो ।
पहिलो सिजनमा मारिएका कम्पाउण्डरको भूमिका निभाएका अभिषेक बनर्जी पनि फिल्ममा कमब्याक गर्ने भएका छन् ।
घोषणा अनुसार चलचित्र मिर्जापुर सन् २०२६ मा ठूलो पर्दामा रिलिज हुनेछ । एक्सेल मुभिको ब्यानरमा यसलाई रितेश सिधवानी र फरहान अख्तरले निर्माण गर्दैछन् । फिल्मलाई गुरमीत सिंहले निर्देशन गर्नेछन् ।
घोषणापछि मिर्जापुर फिल्म गुगलमा लगातार सर्च भइरहेको छ । सोमबार दिउँसो घोषणा भएदेखि नै मिर्जापुर गुगल र सामाजिक सञ्जाल साइटहरूमा ट्रेन्डिङ भइरहेको छ । मिर्जापुर विगत केही सातादेखि चर्चामा थिएन, तर फिल्मको घोषणासँगै दर्शकमा आफ्नो मनपर्ने पात्रलाई फेरि हेर्ने उत्सुकता बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - १७:३८
काठमाडौँ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गरेको छन् । बाह्रखर...
बैशाख १९ गते, २०८३ - १७:००
काठमाडौँ। काठमाडौँ महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका ...
बैशाख १९ गते, २०८३ - १६:४८
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले बागमती नदी किनारमा सुकुमवासी बस्ती हटाउने क्रममा देखिएको मानवीय पीडामाथि प्रश्न उठाउँदै सरकारको विकास ...
बैशाख १९ गते, २०८३ - १६:३८
तेहरान। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्...
बैशाख १९ गते, २०८३ - १६:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संव...
बैशाख १९ गते, २०८३ - १६:२०
काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेपछि रोकिएको डोजरले पुन: काम अघि बढाएको छ। उक्त क्ष...
बैशाख १९ गते, २०८३ - १६:०६
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्ने...
बैशाख १९ गते, २०८३ - १५:४२
सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्...
बैशाख १९ गते, २०८३ - १५:३०
काठमाडौँ । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा...
बैशाख १९ गते, २०८३ - १५:१०
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्...


प्रतिकृया लेख्नुहोस्: