झापा । भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान अन्दाजी ९ बजे मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ एफ ५०५१ नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले चेकजाँच गर्दा लुकाएर राखिएको ब्ल्याक माउन्टेन ह्विस्की २५४ बोतल, सुपर स्ट्रोङ बियर २४ बोतल बरामद भएको थियो ।
बरामद मदिराको बजार मूल्य अन्दाजी एक लाख ९८ हजार ९ सय मूल्य र गाडीको बिगोसमेत गरी आठ लाख ९८ हजार नौ सयको सामानसहित भारतीय चालक जितेन्द्रकुमार पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।
बरामद मदिरा र कारका वारेमा थप कानुनी कार्वाहीका लागि सामान र व्यक्ति मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको प्रहरी प्रवक्ता चन्दले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २० गते, २०८१ - २१:०७
किएभ । रूसलाई युक्रेनसँगको युद्धमा सहयोग गर्न हालै तैनाथ गरिएका उत्तर कोरियाली सैनिकहरू युक्रेनी आक्रमणमा परेको किएभका एक अधिकारीले मङ्गलबार बताएका छन...
कार्तिक २० गते, २०८१ - २०:५९
सोलुखुम्बु । सगरमाथा क्षेत्रको पर्यटकीय विमानस्थल लुक्लामा मंगलबार एकैदिन हवाईजहाज र हेलिकप्टर गरी १ सय ९४ उडानमार्फत १३ सय पर्यटक भित्रिएका छन् । सोम...
कार्तिक २० गते, २०८१ - २०:२५
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो तानसेन–८ गौडे भन्ने स्थानमा ...
कार्तिक २० गते, २०८१ - २०:२१
काठमाडौं । सर्वोच्च अदालतले हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेको रकम तत्काल तिराउन रोक्न माग गरी दायर गरेक...
कार्तिक २० गते, २०८१ - २०:०४
काठमाडौं । देशको पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्ल...
कार्तिक २० गते, २०८१ - १९:४८
काठमाडौं । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते शनिबार म...
कार्तिक २० गते, २०८१ - १९:४२
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ । तर पा...
कार्तिक २० गते, २०८१ - १९:२१
पाँचथर । पाँचथरको फिदिम नगरपालिका २ साम्दिनमा आगलागी हुँदा एउटा घर जलेको छ । एकजना गम्भीर घाइते भएका छन् । मंगलबार अपरान्ह सवा चार बजे अचानक आगलागी...
कार्तिक २० गते, २०८१ - १९:१७
काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचन जारी रहेको छ । अमेरिकी नागरिकहरूले अप्रत्यक्ष रूपमा राष्ट्रपति र संसदका सदस्यहरू (कांग्रेस) चयन गर्न मतदानमा ...
कार्तिक २० गते, २०८१ - १८:४४
काठमाडौं । विमान निर्माण कम्पनी बोइङका कर्मचारीले सेप्टेम्बरदेखिको हड्ताल बन्द गरेका छन् । ३३ हजार कर्मचारीको युनियनले कम्पनीले दिएको पछिल्लो अफर स्वी...
प्रतिकृया लेख्नुहोस्: