Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

खाेटाङमा तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा

खबरडबली संवाददाता

खोटाङ । खोटाङमा युवाहरुको समुहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई मोटरसाइकलमा निःशुल्क माइतीघर पुराइदिने युवाहरुको अभियान रहेको छ । 

गत दसैँबाट सुरु भएको यो अभियान तिहारमा पनि निरन्तरता दिने समूहले जनाएका छन् । दसैँमा आपतविपत्मा परेकालाई गन्तव्यसम्म पुराउने योजनासहित अभियान सुरु गरिएको अभियानका संयोजक सञ्जयकुमार राईले बताए । दसैँमा चार दिनसम्म सञ्चालन भएको अभियानबाट ७० जना बढीले सेवा पाएका थिए । 

“दसैँ, तिहार चेलीलाई उपहार” नाम दिएर सुरु भएको अभियानमा करिब १० जना युवाहरु जेडिएका छन् । अझै जोडिनेक्रम जारी रहेको संयोजक राईले बताए । नेपालीको महत्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीलाई निःशुल्क मोटरसाइकलमा पुराइदिने उनको भनाइ छ । 

माइती र चेलीको यो पर्वमा आर्थिक अवस्थाका कारण वा अन्य समस्याका कारण चेली माइतीघर जान नसक्ने अवस्था भएमा आफ्नो टिमलाई सम्झन सकिने राईले बताए । खोटाङका विभिन्न ठाउँहरुमा ३५ किलोमिटर भित्रसम्म यो टिमले निःशुल्क सेवा दिने जनाएको छ । कात्तिक १६ गते शुक्रबार चेलीहरुलाई माइतीको घरसम्म पुराउने र १९ गते पुनः घरसम्म ल्याइदिने संयोजक राईले बताए । सरकारी सेवा सुविधा लिइरहेकालाई भने सेवा उपलब्ध हुने छैन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण...

जुवातास खेलिरहेको अवस्थामा विभिन्न जिल्लाबाट ३९ जना पक्राउ

ललितपुर । गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनालाई गए राति प...

अछाममा जिप दुर्घटनामा चार घाइते

अछाम । वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका छन् । साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित मध्यपहाडी सडकम...

युक्रेनको खार्किभमा पुनः रूसी हमला: दुई जनाको मृत्यु, ३४ घाइते

किएभ । युक्रेनी सहर खार्किभमा बुधबार भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन् । युक्रेनी ...

भियतनाममा ट्रामी आँधीका कारण पाँच जनाको मृत्यु

हनोई । मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको आकस्मिक बाढीले पाँच जनाको मृत्यु हुनुका साथै सयौँ घर क्षतिग्रस्त भएको र बालीनाली नष्ट भएको प्रकोप अधिकार...

फोहोर बोक्ने ट्रक चढेर ट्रम्पको चुनावी र्याली

काठमाडौं । अमेरिकामा चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्प र कमला ह्यारिस दुवैले बिहीबार विस्कन्सिनमा र्‍याली गरेका थिए । यद्यपि, डोनाल्ड ट्रम्पले आफ्...

नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छ: अध्यक्ष प्रचण्ड

भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक सं...

आइपिएलका फ्रेन्चाइजीले कुन कुन खेलाडी रिटेन गरे ?

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडीहरुको रिटेन र रिलिज गरेका छन् । फ्रेन्चाइजीहरुले खेलाडी रिटेनको सूची सार...

लक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडाैं । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत ग...

कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुना मुक्त

काठमाडौं । सुन तस्करी प्रकरणमा दोषी ठहर भएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा थुनामुक्त भएका छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy