Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank

‘सिस्नुपानी’ काे देउसीभैलोपछि प्रधानमन्त्री ओलीकाे छट्पटी !

खबरडबली संवाददाता

काठमाडौं  । सिस्नुपानी नेपालको देउसीभैलो कार्यक्रमलाई लिएर नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । व्यवसायी मिनबहादुर गुरुङले एमालेलाई दिएको १० रोपनी १४ आना दाने जग्गाको विषयलाई लिएर एमाले र सरकारलाई व्यङ्ग्य गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

 बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा सिस्नुपानी नेपालले देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रधानमन्त्री ओलीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सिस्नु्पानी नेपालले सन्तुलन मिलाएर व्यङ्ग्य नगरेको भन्दै उनले असन्तुष्टिसमेत पोखे । एमालेलाई व्यवसायी गुरुङले दिएको उक्त दाने जग्गा प्रथम दृष्टिमै गलत रहेको भन्दै सर्वोच्च अदालतले समेत दान हस्तान्तरणको काम अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिसकेको छ । अदालतले प्रथम दृष्टिमै गलत रहेको भनिसकेको विषयमा व्यङ्ग्य गरिएकोप्रति पनि प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो ।

सबै दलको कार्यालय बनाउन व्यवसायीहरुले दान दिएको स्मरण गराउँदै उनले भने, ‘अरु कुन पार्टी छ त्यस्तो जो बिना चन्दा पार्टी कार्यालय बनाएको छ ? कोही एक दुई जनाको चन्दाले बनेका होलान, कोही आठ १० जनाको चन्दाले बनेका होलान् ? त्यो पनि पहिलो दृष्टिमा नै गलत छ भनेर अदालतले भनिसकेपछि त सकियो त । किन व्यग्य गरिरहनुपर्यो ?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कारले दुईवटा स्कुटरलाई ठक्कर दिँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको हेटौँडामा कारले दुईवटा स्कुटर र पैदल यात्रीलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको मकवानप...

उदयपुरमा कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

उदयपुर । उदयपुरमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक चौदण्डिगढी २ माडीबासका ४३ वर्षीय तिलक राईको मृत...

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ प्रहरी फन्दामा

कञ्चनपुर । कञ्चनपुरकाे बेलौरी नगरपालिका-९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय मोहन राज ...

गर्भ रहेको कसरी थाहा पाउने ?

सामान्यतया कुनै गर्भनिरोधक साधनको प्रयोग विना शारीरिक सम्बन्ध भएको एक साताभित्र नै गर्भ रहेको वा नरहेको भनेर टुंगो गर्न सकिन्छ । तर कहिलेकाहीं अण्डा र...

हनीट्र्यापमा पारेर रकम असुलेको आरोप लागेकी इन्स्पेक्टर बिनु शाही एक महिनादेखि फरार

काठमाडौ‌ ।  घरजग्गा कारोबारीलाई बलात्कार मुद्दामा फसाउँछौँ भन्दै धम्की दिने इन्स्पेक्टर बिनु शाही अझै पक्राउ परेकी छैनन्। भैंसेपाटीमा घरजग्गा कारोब...

प्रगतिशील साहित्कार सरोज ओलीको ८४ वर्षको उमेरमा निधन

झापा ।  झापाका प्रगतिशील साहित्यकार तथा शिक्षासेवी सरोज ओलीको ८४ वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा ८ निवासी ओलीको शुक्रबार दिउँसो ३ः५७ बजे आफ्नै ...

सिस्नुपानीकाे व्याङ्ग्य‘भैंसी लड्यो है माया पानीजाज उडेर, मेची काली है माया चुच्चे रेल गुडेर’

काठमाडौं । सिस्नुपानी नेपालले हरेक वर्षजस्तै यस वर्षको तिहारमा पनि देउसी भैलोको आयोजना गरेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका ...

‘सिस्नुपानी’ काे देउसीभैलोपछि प्रधानमन्त्री ओलीकाे छट्पटी !

काठमाडौं  । सिस्नुपानी नेपालको देउसीभैलो कार्यक्रमलाई लिएर नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन...

इजरायलमा हिजबुल्लाहको रकेट आक्रमण, ७ जनाको मृत्यु

काठमाडौँ । उत्तरी इजरायलमा हिजबुल्लाहले बिहीबार गरेको दुई छुट्टाछुट्टै रकेट आक्रमणमा सात जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार यो हमला महिनौंमा भइ...

अर्को वर्ष महँगी ५ प्रतिशतले घट्ने विश्वबैंकको जानकारी, कुन–कुन वस्तुको मूल्य घट्ने ?

काठमाडौं ।  २०२५ मा विश्व महंगी दरमा ५ प्रतिशतले गिरावट आउने जनाएको छ । विश्वव्यापी रुपमा ३ वर्ष लगातार बढेको वस्तुको मूल्य २०२५ र २०२६ मा घट्ने विश्व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy