काठमाडौं । तिहारको मुख्य दिन भाइटीकाका दिन आइतबार कात्तिक १८ गते पहाडी क्षेत्रमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थान, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
साथै कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८१ - ०९:४०
बुटवल । बुटवलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउ...
मंसिर २९ गते, २०८१ - ०९:१५
काठमाडौं । नेपाल पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाच...
मंसिर २९ गते, २०८१ - ०८:३५
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि महासंघको जिल्ला शाखामा निर्वाचित भएक...
मंसिर २९ गते, २०८१ - ०८:१०
काठमाडाैं । यो वर्ष दर्शकले बक्स अफिसमा केही ठूला ब्लकबस्टरका साथै साना र ठूला पर्दामा धेरै समीक्षकहरूले प्रशंसा पाएका फिल्महरू देखेका छन्। यी फिल्महर...
मंसिर २९ गते, २०८१ - ०७:४५
काठमाडौं । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी भएका छन् । आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी ...
मंसिर २९ गते, २०८१ - ०७:४५
काठमाडौं । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी भएका छन् । आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी ...
मंसिर २९ गते, २०८१ - ०७:३०
काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा रामहरि कार्की निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा कार्कीले दुई सय ४३ मत प्राप्त गरी...
मंसिर २९ गते, २०८१ - ०६:४५
काठमाडौँ । गोरखाका अनन्त लामिछानेका २ महिनाका छोराको मुटुमा प्वाल परेपछि अहिले परिवार उपचारको खोजीमा छ । आर्थिक अवस्था कमजोर भएका अनन्तका छोराको उपचा...
मंसिर २९ गते, २०८१ - ०६:१५
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया ...
मंसिर २८ गते, २०८१ - २०:५६
देउखुरी । यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् । दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् । घोराही उपमहा...
प्रतिकृया लेख्नुहोस्: