मनाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका छन् । सञ्चारमन्त्री गुरुङले बुधबार जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिएका हुन् ।
सो अवसरमा उनले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिएका थिए । यसैगरी जिल्लास्थित सरकारी कार्यालयको अनुगमनपछि सञ्चारमन्त्री गुरुङले बेँसीसहर–चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गरे ।
उनले भने, “हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २१ गते, २०८१ - १९:१३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले पुर्व भारतीय खेलाडी उन्मुक्त चन्दलाई भित्र्याएको छ । ३१ बर्षिय चन्दलाई एनपीएलका लागि भि...
कार्तिक २१ गते, २०८१ - १९:०९
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको छ । काठम...
कार्तिक २१ गते, २०८१ - १८:२५
जनकपुरधाम । मधेश अब दीपावली सकिएसँगै लोक आस्थाको महापर्व छठको रंगमा रंगिन थालेको छ । घरघरमा छठका गीत बज्न सुरु भइसकेका छन् । छठको रंगमा रंगिन थालेका स...
कार्तिक २१ गते, २०८१ - १८:१८
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत निसीखोला– ६, जाह...
कार्तिक २१ गते, २०८१ - १८:१०
काठमाडौं । महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालले विजयी शुरुवात गरेको छ । २०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरको पहिलो ख...
कार्तिक २१ गते, २०८१ - १८:०७
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएका छन् । स...
कार्तिक २१ गते, २०८१ - १८:०३
कैलाली । छठ पूजा सेवा समिति धनगढीले कैलालीको मोहना नदी तटमा आयोजना गर्ने छठ पूजामा सहभागी हुने भक्तजन बढ्दै गएका छन् । समितिले यहाँ १२ वर्षदेखि छठ पर्...
कार्तिक २१ गते, २०८१ - १७:५७
चितवन । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौँ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न रु एक करोड एक लाखको अक्षयकोष स्थापना भएको छ ।...
कार्तिक २१ गते, २०८१ - १७:५३
गण्डकी । प्रदेश गौरवको आयोजनामा समेटिएको क्यान्सर, मुटु, मिर्गौला र बाल रोग सम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल निर्माणका लागि गण्डकी प्रदे...
कार्तिक २१ गते, २०८१ - १७:४८
काठमाडौं । तिहार सकिएलगत्तै अहिले काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । छठका लागि अहिले काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्था...
प्रतिकृया लेख्नुहोस्: