बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत निसीखोला– ६, जाहुलेपानीमा बस दुर्घटना भएको हो ।
रुकुमबाट काठमाडौं जाँदै गरेको ना ८ ख ८४१४ नम्बरको बसमा ४० देखि ४५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनील शर्मा चिलवालले जानकारी दिए । चिलवालका अनुसार दुर्घटनामा चारजना गम्भीर र १७ जना सामान्य घाइते भएका छन् ।
काठमाडौंका लागि छुटेको रात्रिबस दिउँसो ४ः३० बजेको आसपासमा दुर्घटना भएको थियो । घाइतेको उपचारका लागि ढोरपाटन नगरपालिकाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा उद्धारका लागि प्रहरीको टोली पुगेको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २१ गते, २०८१ - १९:५८
एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ । सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । व...
कार्तिक २१ गते, २०८१ - १९:४२
महोत्तरी । छठको अवसर पारेर महोत्तरीका एक जना वडा अध्यक्षले सातसय जना महिलाहरुलाई सारी वितरण गरेका छन् । दोश्रो दिन खरनामाको अवसरमा बर्दिवास-९ का वडा ...
कार्तिक २१ गते, २०८१ - १९:३५
काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनका लागि नेताहरुलाई खटाएको छ । कांग्रेस उपनिर्वाचन क...
कार्तिक २१ गते, २०८१ - १९:१७
बाँके । बाँकेकाे नेपालगन्जमा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१९ कटिलिया मोडमा बुधबार भे १ त ७६२२ नम्बरक...
कार्तिक २१ गते, २०८१ - १९:१३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले पुर्व भारतीय खेलाडी उन्मुक्त चन्दलाई भित्र्याएको छ । ३१ बर्षिय चन्दलाई एनपीएलका लागि भि...
कार्तिक २१ गते, २०८१ - १९:०९
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाकी लेखा समिति सदस्य सुनिता नेवालाई पक्राउ गरेको छ । काठम...
कार्तिक २१ गते, २०८१ - १८:२५
जनकपुरधाम । मधेश अब दीपावली सकिएसँगै लोक आस्थाको महापर्व छठको रंगमा रंगिन थालेको छ । घरघरमा छठका गीत बज्न सुरु भइसकेका छन् । छठको रंगमा रंगिन थालेका स...
कार्तिक २१ गते, २०८१ - १८:१८
बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत निसीखोला– ६, जाह...
कार्तिक २१ गते, २०८१ - १८:१०
काठमाडौं । महिला यू-१९ विश्वकपको एशिया क्वालिफायरमा नेपालले विजयी शुरुवात गरेको छ । २०२५ मा हुने महिला यू-१९ विश्वकपका लागि एशिया क्वालिफायरको पहिलो ख...
कार्तिक २१ गते, २०८१ - १८:०७
काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएका छन् । स...
प्रतिकृया लेख्नुहोस्: