बाँके । बाँकेकाे नेपालगन्जमा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१९ कटिलिया मोडमा बुधबार भे १ त ७६२२ नम्बरको ट्याक्टर पल्टिँदा नेपालगन्ज उपमहानगरपालिका–१९ का ३५ वर्षीय ट्याक्टर चालक बाबुराम कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेतमा रहेको धान लिन गएको बेला तीव्र गतिका कारण ट्याक्टर मोड्ने क्रममा दुर्घटना भएको थियो । मृतक बाबुराम नेपालगन्ज वडा न १९ का वडा अध्यक्ष प्रशुराम कुर्मीका छोरा हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८१ - १८:२४
मुगु । मुगुमा चिसोले कष्टकर दिन बिताइरहेका एक दलित बस्तीका सर्वसाधारण र दुई विद्यालयमा अध्यनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । काठमाडौं न...
पौष ३ गते, २०८१ - १८:१७
काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अ...
पौष ३ गते, २०८१ - १८:०७
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्...
पौष ३ गते, २०८१ - १७:५१
पाल्पा । गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताएका छन् । लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्...
पौष ३ गते, २०८१ - १७:४६
काठमाडाैं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति छानबिन समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्न सरका...
पौष ३ गते, २०८१ - १७:४२
माेरङ । मोरङ पथरी–शनिश्चगर नगरपालिका– ९ स्थित गुम्बाटोलमा रहेको रामप्रसाद खरेलको घरमा अनलाइन सट्टेबाजी खेलाउने दुईजनालाई इप्रका पथरीले पक्राउ गरेको हो...
पौष ३ गते, २०८१ - १७:३९
काठमाडाैं । चार महिनाको अवधिमा ५१९ जना प्रहरी विभागीय कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा इन्स्पेक्टरसहितका प्रहरी ...
पौष ३ गते, २०८१ - १७:३६
मकाउ । चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने भ्रमणका लागि बुधबार मकाउ आइपुगेका छन् । सी बुधब...
पौष ३ गते, २०८१ - १७:३१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग अनुराेध गरेका छन् । बालबालिकाको उपचा...
पौष ३ गते, २०८१ - १७:२६
काठमाडौं । पछिल्लाे समय सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष (२०८१/८२)को ...
प्रतिकृया लेख्नुहोस्: