बारा । बारामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा वीरगंज महानगरपालिका–१९ बिन्दवासनीका २० वर्षीय राज मियाँ छन् । दुर्घटनामा सोही स्थानका १७ वर्षीया महबुब मियाँ र १६ वर्षीय बिक्की यादव घाइते भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पथलैयाबाट बिरगंज आउने क्रममा जीतपुर सिमरा उपमहानगरपालिका–१० नितनपुर चोक अगाडि मधेश प्रदेश ०३–०२८ प ३९०९ नम्बरको मोटरसाइकल बिहीबार अनियन्त्रित भएर रेलिङमा ठोक्किएको थियो ।
एल एस न्युरो अस्पतालमा उपचारको क्रममा मियाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । घाइते महबुबको टाउकोमा चोट लागेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८१ - १७:५९
जुरिच । प्राकृतिक प्रकोपका कारण यस वर्ष विश्वभर अनुमानित तीन खर्ब १० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको पुनर्बीमा कम्पनी स्विस रेले बिहीबार जनाएको छ...
मंसिर १९ गते, २०८१ - २०:५१
काठमाडौं । काठमाडौं महानगरपालिका–१४ खसिबजारस्थित सडकमा मंगलबार राती भएको दुर्घटनामा पैदलयात्रुको मृत्यु भएको छ । बा.प्र.०२–०२९ प १२७८ नम्बरको मोटर...
मंसिर १९ गते, २०८१ - २०:४०
नुवाकोट । नुवाकोटबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदुर नगरपालिका-२ का २३ वर्षीय सन्दीप पाण्डे र विदुर-१२ का २६ वर्...
मंसिर १९ गते, २०८१ - २०:१५
काठमाडौं । गायक प्रताप दास र गायिका रोजिना बस्नेतको मस्त जवानी बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । समाजसेवी भोला नाथ पाठकको शब्द सिर्जना रहेको...
मंसिर १९ गते, २०८१ - १९:३४
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४० देखि ५० वर्षका लागि प्रभावकारी हुने शिक्षा नीति तय गर्नुपर्नेमा जोड द...
मंसिर १९ गते, २०८१ - १९:२९
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशा...
मंसिर १९ गते, २०८१ - १९:२३
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चार दिने भारत भ्रमणमा जाने भएका छन् । उनी मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् । भारतका...
मंसिर १९ गते, २०८१ - १९:१८
पेरिस । इरानी नोबेल शान्ति पुरस्कार विजेता नर्गिस मोहम्मदीको चिकित्सा आधारमा तेहरानको जेलबाट तीन हप्ताका लागि अस्थायी रिहाइ अपर्याप्त रहेको उनको परिवा...
मंसिर १९ गते, २०८१ - १९:१२
कपिलवस्तु । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासले रोजगारीका थुप्रै अवसर प्राप्त हुने बताएका छन् । ...
मंसिर १९ गते, २०८१ - १९:०७
कैलाली । कैलालीमा एक युवकको शव फेला परेको छ । गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित वनदेवी जंगलको छेउमा सोही नगरपालिका–४ बसन्तपुरका ३५ वर्षीय तेज रैका...
प्रतिकृया लेख्नुहोस्: