प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका स्पेनका मिडफिल्डर रोड्रीले विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जिते। स्पेनलाई उपाधिसम्म पुर्याउन उनले मिडफिल्डमा निर्णायक भूमिका खेलेका थिए।
सिल्भर बल अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले प्राप्त गरे भने फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे ब्रन्ज बल बाट सम्मानित भए।
गोलकर्ताको सूचीमा भने एम्बाप्पे सबैभन्दा अगाडि रहे। उनले आठ खेलमा १० गोल गर्दै गोल्डेन बुट आफ्नो नाममा पारे। यसअघि सन् २०२२ को विश्वकपमा पनि उनी सर्वाधिक गोलकर्ता बनेका थिए।
स्पेनका गोलरक्षक उनाई सिमोन उत्कृष्ट गोलरक्षक घोषित हुँदै गोल्डेन ग्लोभ जित्न सफल भए। प्रतियोगिताभर उनको उत्कृष्ट बचाउले स्पेनको उपाधि यात्रामा महत्वपूर्ण योगदान पुर्यायो।
यस्तै, स्पेनका युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडी को अवार्ड हात पारे। प्रतियोगिताभर उनले प्रभावशाली प्रदर्शन गर्दै भविष्यका स्टार खेलाडीको संकेत दिएका छन्।
प्रतियोगितामा उत्कृष्ट खेल भावना प्रदर्शन गरेको भन्दै नेदरल्यान्ड्स लाई फिफा फेयर प्ले अवार्ड प्रदान गरिएको छ।
स्पेनले फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै इतिहासमा दोस्रो पटक विश्वकपको उपाधि जितेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...



प्रतिकृया लेख्नुहोस्: